Tag: पारस शाह

केटाहरू समातेर मस्त नाचिरहेकी सोनिकालाई जब पारसले एक झापड हिर्काए …

सोनिका रोकाया पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्लबदेखि हेलकप्टरसम्म । बेलाबेलामा उनीहरूका तस्वीर तथा भिडियो पनि भाइरल हुन्छन् । आखिर कसरी पारससम्म पुगिन् त सोनिका ? त्यसको पनि अलग्गै किस्सा छ । पूर्व राजपरिवार कहिले त्रिसरा त कहिले किङ लाउञ्जमा झुल्किरहन्छ । लिक्युइड लाउञ्जको सञ्चालक भएपछि सोनिकालाई रोयल फेमिलीलाई आफ्नो लाउञ्जमा […]

पूरा पढ्नुहोस्

पूर्वयुवराज पारसको विन्दास मुक्तिनाथ दर्शन (फोटोफिचर)

काठमाडौं । मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन्। पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार मुस्ताङको जामसोम पुगेका हुन्। बिहीबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन्। उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन्। पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन्। मुक्तिनाथ जाने क्रममा उनले रानीपौवा बजारदेखि मन्दिर परिसर […]

पूरा पढ्नुहोस्

पारस शाह सोनीकासँग नजिकिएपछि हिमानी शाहले लेखिन यस्ता ५ भावुक स्टाटस

पूर्वयुवराज पारस शाह र समलिङ्गी मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले यतिबेला चर्चा पाएको छ । पारससँग सङ्गत् बढेपछि सोनिकाले अश्लील हर्कतहरु पनि बन्द गरेकी छिन । सार्वजनिकरुपमै अश्लील तथा छाडा शब्दहरु बोल्ने र अर्धनग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन । तिनै सोनीका पूर्व युवराज पारस […]

पूरा पढ्नुहोस्
Loading...