Tag: कोरोनाको असर

कोरोना कहर : ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, कुन देशमा कति (सूचीसहित)

विश्वभर कोरोना भाइरस (संक्रमण) संक्रमितको संख्या १३ लाख ५० हजार को नजिक पुगेको छ भने करिब ७५ हजारको मृत्यु भइसकेको छ। मंगलबार बिहान ९ बजेसम्मको तथ्याङ्क अनुसार विश्वका १३ लाख ४६ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यो भाइरसका कारण ७४ हजार ६ सय ७९ जनाले ज्यान गुमाएका छन्। कूल संक्रमति […]

पूरा पढ्नुहोस्

कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख नजिक, मृत्यु हुनेको संख्या ७० हजार नजिक, कुन देशमा कति (सूचीसहित)

विश्वभर कोरोना भाइरस (संक्रमण) संक्रमितको संख्या १३ लाखको नजिक पुगेको छ भने करिब साढे ६९ हजारको मृत्यु भइसकेको छ। सोमबार बिहानसम्मको तथ्याङ्क अनुसार विश्वका २ सय ८ देश तथा क्षेत्रमा १२ लाख ७३ हजार ७ सय ९४ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यो भाइरसका कारण ६९ हजार ४ सय १९ जनाले ज्यान गुमाएका छन्। […]

पूरा पढ्नुहोस्

खुशीको खबर : अष्ट्रेलियामा को’रोना लागेका नेपाली युवक ७ दिनमै निको भएर अस्पतालबाट फर्किए !

इमेची डटकम । ५ चैत अष्ट्रेलिया (होबार्ट) : अष्ट्रेलियाको तास्मानियामा को’रोनाबाट ग्र’सित एक नेपाली युवक सं’क्रमण देखिएको ७ दिनमै नि’को भएका छन् । मार्च ७ तारिख शनिवार ती युवकमा को’रोना संक्रमणको पुष्टी भएको थियो । को’रोना संक्रमण ह’टेपछि सात दिन अस्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा को’रोना […]

पूरा पढ्नुहोस्

होटेल र सार्वजनिक सवारीलाई ‘डिस्इन्फेक्सन’ गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्न निषेध

५ चैत, काठमाडौं । अब सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने भएको छ । यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले प्रत्येक दिन सञ्चालन गर्नुअघि समय-समयमा ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको छ । सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसरपसार […]

पूरा पढ्नुहोस्

विद्यालय मात्र हैन अब कलेज पनि बन्द !

काठमाडौं । विश्वभर को’रोनाको त्रा’स फैलिदा त्यसको प्र’भाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ। सरकारले को’रोना भा’इरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब ब’न्द गर्ने निर्णय गरेको छ ।बुधबार बसेको को’रोना रो’कथाम उच्चस्तरीय समितिको बैठकले यस्तो नि’र्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।त्यस्तै, एउटा स्थानमा २५ जनाभन्दा […]

पूरा पढ्नुहोस्

फिल्म हलदेखि डान्स बारसम्म बन्द गर्ने सरकारको निर्णय

ताजा समाचार । ५ चैत, काठमाडौं : काठमाडौं- सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायतलाई बन्द गर्ने निर्णय गरेको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ को जोखिम रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो। ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, […]

पूरा पढ्नुहोस्

युनिसेफ भन्छ : आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा छैन

इमेची डटकम । ५ चैत, काठमाडौं : राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाएको छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन’ युनिसेफले भनेको छ । कोरोना भाइरस (कोभिड -१९) […]

पूरा पढ्नुहोस्

सरकारले भन्यो – अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

इमेची डटकम । ५ चैत, काठमाडौं : सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो । त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

कोरोना आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक आइसियूमा

कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ। भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए। उनका अनुसार पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरूलाई सोमबार भर्ना गरिएको थियो। एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा […]

पूरा पढ्नुहोस्

नयाँ अध्ययन भन्छ, ‘ब्लड ग्रुप-A लाई कोरोनाको जोखिम बढी, ब्लड ग्रुप-O लाई न्यून‍’

रक्त समूह ए का मानिस कोरानाको संक्रमणको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। चीनका चिकित्सा अनुसन्धाकर्ताहरुले गरेको प्रारम्भिक अनुसन्धानले रक्त समूह ए का मानिस संक्रमणको उच्च जोखिममा रहेको देखाएको हो। दुई हजार जना कोभिड- १९ संक्रमितहरुमा अनुसन्धान गर्दा अधिकांश व्यक्तिहरु रक्त समूह ए को रहेको देखिएको हो। चिकित्सा अनुसन्धानकर्ता वाङ सुहाङ्कको नेतृत्वमा अनुसन्धान भएको […]

पूरा पढ्नुहोस्