राजनीति

प्रचण्डद्वारा दैनिक भेटघाट अनिश्चितकालका लागि स्थगित

काठमाडौं ६ चैत । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आजदेखि दैनिक भेटघाट अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड- १९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोक्नुभएको हो । अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उहाँको […]

पूरा पढ्नुहोस्

सभासद् घिमिरे भारतमा मृत फेला

काँकरभिट्टा । संविधानसभा सदस्य एवम् झापाका पुराना कम्युनिस्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलवार विहानको राति बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्चिम एसियन हाइवेमा उनलाई मृत अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो । मेचीनगर–१३ दुहागढी घर भएका उनी विगत […]

पूरा पढ्नुहोस्

वामदेवकाे आराेप : पार्टी र सरकारले काम गर्न सकेन, प्रधानमन्त्री बन्ने पालाे मेरै

नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी […]

पूरा पढ्नुहोस्

विप्लवका छोरालाई मेडिकल कलेज सञ्चालकले दिए ज्या न मा र्ने ध म्की !

काठमाडौं । अ वैध शुल्क विरुद्ध नेसनल मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दो लनमा ऐक्यवद्धता जनाउँन वीरगन्ज पुगेका चिकित्सा शिक्षा संघर्ष समितिका अध्यक्ष प्रकाश चन्द लाई ज्या न मा र्ने ध म्की आएको छ । वि द्रोही नेता नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा समेत रहेका प्रकाशलाई नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले ‘ला स’बनाइदिने ध म्की […]

पूरा पढ्नुहोस्

योगेश भट्टराई प्रचण्डपथमा, धमाधम ससुराली खलकलाई जागिर खुवाउँदै, क–कसले पाए नियुक्ति ?

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई नेकपामा निकै आशालाग्दा नेताका रूपमा धेरैले हेरेका थिए । मन्त्री बन्नुअघिसम्म उनलाई भविष्यमा पार्टीको नेतृत्व सम्हाल्ने नेताका रूपमा पनि लिइएको थियो । रवीन्द्र अधिकारी निधन भएपछि उनले सम्हालेको पर्यटन मन्त्रालय अहिले योगेश मन्त्री छन् । मन्त्री बनेलगत्तै उनले गरेका धेरै घोषणा र अभिव्यक्ति विवादमा परेपछि योगेशको […]

पूरा पढ्नुहोस्

ओली सरकारवि’रुद्ध विप्लवले गरे नेपाल ब’न्दको घोषणा

इमेची डटकम । ३ कात्तिक, काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प क्राउ गरेको वि रोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवि रुद्ध सडक ब न्द लगायतका आ न्दोलन कार्यक्रम गर्ने घो षणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन […]

पूरा पढ्नुहोस्

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

काठमान्डाैं / संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा […]

पूरा पढ्नुहोस्

महरापत्नी सीता भैइन् डिप्रेसनको शिकार !

काठमाडौं, ३ कात्तिक । संसद् सचिवालयकी नर्स रोशनी शाहीमाथि यौ न दु र्व्यव हार गरेको आ रोपमा हिरा सतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरा डि’प्रेसनकाे सिकार भएकी छन । प्रहरीले म्याद थप गरेर महरामाथि अनुसन्धान गरिरहेको बेला पत्नी सीता भने डिप्रेसनको शिकार भएकी हुन् । उनी निकट स्रोतले दिएकाे जानकारी अनुसार उनलाई […]

पूरा पढ्नुहोस्

केही बेरमा चिनियाँ राष्ट्रपति गुड्ने सडकमा जे देखियो (फोटोफिचर)

काठमाडौं । नेपालको राजकीय भ्रमणमा आज आउन लागेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन् । प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीकाे दशैँ शुभकामना सन्देश- बढी खर्चालु नबनाैं, तडक भडक देखाउने प्रवृत्ति हटाऔं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएकाे छ । एक शुभकामना सन्देश जारी गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भन्नु भएको छ । ‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर […]

पूरा पढ्नुहोस्