समाचार

सार्वजनिक जग्गामा भु-माफियाको वक्रदृष्टी

पर्यटकीय क्षेत्रको रुपमा स्थापित चितवनको मेघौलीमा जग्गा किनबेचमा चलखेल शुरु भएको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य पूर्वीचितवनको सौराहा नजिकै रहेको मेघौलीमा अहिले पर्यटकहरुको चलहपहल शुरु भएसँगै मेघौलीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापना हुने सम्भावना बढेको हो । अहिले ताज रिसोर्ट आसपासको विवादित जग्गा हरु महङो मुल्यमा बिक्री गर्न भु-माफियाहरु लागि परेका छन । सार्बजनिक […]

पूरा पढ्नुहोस्

पाठामारीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना

चारआली । दक्षिणी झापाको कचनकवल गा.पा वडा नं. ५ पाठामारी मा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना भएको छ। नेपाल सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरी थप उपस्थिति बलियो बनाए सकै उक्त स्थानमा बि.ओ.पि स्थापना गरिएको हो। आज एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रमण कुमार तिम्सिना र नं एक वाहिनीका वाहिनी पति डिआजी वंशिराज […]

पूरा पढ्नुहोस्

ब्राउन सुगर बोकेर नेपाल पसेका भारतीय नागरिक पक्राउ

कुन्जिवारी । भारतीय नागरिक नै प्रतिबन्धित लागू औषध ब्राउनसुगर बोकेर नेपाल आउन थालेका छन् । प्रतिबन्धित लागू औषध ब्राउनसुगर सहित दुई भारतिय पकाउ परेका छन । झापा गौरीगंज गापा(१ कुन्जिवारी दासचौरी स्थित चेक प्वाईन्टमा सशस्त्र प्रहरी बल नेपाल बिओपि कुन्जिवारीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७।७८० ग्राम फेला परेको पकाउ गरिएको हो । पक्राउ […]

पूरा पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी संघ, १ नम्बर प्रदेशको अध्यक्षमा राजु धमला

खोटाङ । नेपाल सुनचाँदी व्यवसायी संघ १ नम्बर प्रदेशको अध्यक्षमा झापाका लोकप्रिय युवा व्यवसायी तथा समाज सेवी राजु धमला निर्वाचित भएका छन् धरानको उद्योग बाणिज्य संघको सभाहलमा सोमबार भएको प्रदेशको प्रथम अधिबेशनमा कुलमत ८९ खसेकोमा किसन मास्केले ३६ मत ल्याएका थिए,भने राजु धमलाले ५० मत ल्याएर १३ मतको अन्तरले मास्केलाई पराजित गदैँ धमला प्रदेशको प्रथम […]

पूरा पढ्नुहोस्

धुलावारी जुनियर जेसीजको तेस्रो जन्मोत्सव

धुलावारी । धुलावारी जुनियर जेसीजको जन्मोत्सवको अबसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । तेस्रो जन्मोत्सवको अबसरमा सुबोध साधना केन्द्र बाल आश्रममा बृक्षरोपन गरिएको हो । सोही अबसरमा सुबोध साधना केन्द्र बाल आश्रममा रहेका बालबालिकालाई कपी पेन्सील, पाठय पुस्तक वितरण मिठाई वितरण गरिएको छ । प्रदेश सासंद गोपाल बुढाथोकी प्रमुख आथित्यमा सम्पन्न कार्याक्रममा बालकृष्ण थपलिया, युवा […]

पूरा पढ्नुहोस्

अरिस्ता बचाउन खरो सञ्चारकर्मीको पहलमा जुट्यो सहयोग

धुलाबारी । दुवै मिर्गौला खराब भई जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी १७ वर्षीया अरिस्ता परियारलाई सहयोग जुट्ने क्रम जारी छ । विगत २ महिनादेखि मिर्गौला खराब भएपछि डायलसिस गराईरहेकी उनको मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटिरहेको हो । त्यसक्रममा सञ्चारकर्मी खगेन्द्र घिमिरे(खरो) ले आफ्नो सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेसँगै सहयोग जुट्दै आएको छ । […]

पूरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा ८ लाख ७१ हजार बढीको सामान बरामद

चारआली । सशस्त्र प्रहरी बल झापाले अवैध सामान बरामद गरि भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरी बल २ नं हेडक्टरले गएको दस दिनको अबधिमा ९ लाख बराबरका विभिन्न सामान बरामद गरि भन्सार बुझाएको हो । गणले एक लाख ८ हजार ८ सयको लत्ताकपडा, चार लाख २८ हजार ५ सयको मोटरपार्टस, सुपारी र जुत्ता चप्पल, […]

पूरा पढ्नुहोस्

‘ढुक्क हुनुहोस्, काँकरभिट्टाको ट्राफिक व्यवस्थापन अब मेरो हातमा’

काँकरभिट्टा । ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख कृष्ण बहादुर प्रधानले काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिवद्ता व्यक्त गरेका छन् । ट्राफिक प्रंहरी विट काँकरभिट्टाका प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रधानले सोमवार पत्रकारसँगको कुराकानी गर्दै काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने बताएका हुन् । एक साता अघि ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख जिम्मेवारी सम्हाल्न […]

पूरा पढ्नुहोस्

समस्यामा सबैले सम्झने कालीदास

समाज सुधारका लागि एक व्यक्ति पनि काफी हुन्छ भन्ने भनाई नै छ । जहाँ इच्छा त्यहाँ उपाय भने झैं हरेक समस्या पर्ने ठाउँमा पुग्ने ब्यक्ति हुन्– कालिदास रेग्मी । युवा जोश र जाँगरका साथ देशको सेवा गर्ने उद्देश्यले १९ वर्षको उमेरबाट नेपाल प्रहरीमा जागिर शुरु गरेका कालीदास रेग्मी बुधबारबाट सेवानिवृत्त हुँदैछन् । खोटाङको माक्पा–३ मा […]

पूरा पढ्नुहोस्

लेनदेन निहुँमा साथीको हत्या

झापा । झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी हत्या गरिएको जिल्ला प्रहरी झापाका प्रमुख कृष्ण कोइरालले […]

पूरा पढ्नुहोस्