पत्याउनै गाह्रो

यो हो संसारकै सबैभन्दा फराकिलो २६ लेनको सडक

एजेन्सी। अहिले नेपालमा सहरी सडक तथा राजमार्गहरू फराकिलो बनाउने अभियान नै चलेको छ । तत्काललाई दु:ख नै भए पनि तिनले भविष्यमा नेपालको सडक यातायातलाई सुगम बनाउने विश्वास मानिसहरूमा छ । नेपालमा सडक फराकिलो बनाउने अभियान चलिरहेकै सन्दर्भमा संसारकै सबैभन्दा फराकिलो सडक कुन होला भन्ने जिज्ञासा हुनु स्वभाविक हो । संसारकै सबैभन्दा फराकिलो सडक अमेरिकाको टेक्सास […]

पूरा पढ्नुहोस्

३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिना, हाँसीखुसी परिवार (फोटो फिचर)

भारतस्थित पूर्वोत्तर राज्य मिजोरमका ७२ वर्षीय डेज जिओना । उनको परिवारका सदस्य एउटा, दुइटा, तीन वटा हैन, १ सय ८१ जनाको छ । जिओनाले ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिनासहित जम्बो परिवारलाई पाल्छन् । उनको परिवार एसियाकै सबैभन्दा ठूलो भएको ‘डेली न्युज’ ले जनाएको छ । पेसाले सिकर्मी उनको बख्तबाङ गाउँमा चारतले […]

पूरा पढ्नुहोस्

आपत्तिजनक अवस्थामा भेटिएका जोडीलाई कपाल मुण्डन गर्दै पिसाव पिलाइयो

काठमाडौं, १ कार्तिक । कानूनी राज्यमा कसैले गल्ती गरे कानून अनुसारकै सजाय दिइनु पर्छ । तर, अझै पनि ग्रामीण भेगमा सुरक्षा निकायको पहुँच कम भएको फाइदा उठाउँदै दोषीलाई अमानवीय सजाय दिइने गरेको छ । नेपालमा मात्र होइन छिमेकी देश भारतमा समेत यस्ता घटना बाक्लै हुने गरेका छन् । भारतको राजस्थानमा आपत्तिजनक अवस्थामा भेटिएका जोडीलाई स्थानीयले […]

पूरा पढ्नुहोस्

युवतीहरुले खोज्न थाले लजालु पुरुषको शुक्रकिट

सूचना प्रविधिको आजको युगमा हरेक चिज अनलाइन बजारमै उपलब्ध छन् । क्लिक गरेको भरमा चाहेको कुरा पाउन सकिने जमाना आइसक्यो । मोबाइल, ट्याब, फर्निचर, खानेकुरा, लत्ताकपडा त सामान्य भैसक्यो । इन्टरनेटको बजारमा शुक्रकिट समेत उपलब्ध हुन थालेको छ । इन्टरनेटमै शुक्रकिटको उपलब्धताले होला शुक्रकिट प्रति महिलाको छनौटको अधिकार पनि विस्तार भएको छ र रुची पनि […]

पूरा पढ्नुहोस्

अरु पो’र्न स्टारले संघर्ष गरिरहेका बेला मिया खलिफा कसरी भइन् रातारात स्टार ?

एजेन्सी। पूर्व पो’र्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पो’र्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् । ए ड ल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा […]

पूरा पढ्नुहोस्

जब बेहुली जन्ती लिएर बेहुलाको घरमा पुगिन्…

बङ्गलादेश–बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा भाइरल भएका छन् । यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा […]

पूरा पढ्नुहोस्

पाँच महिलाले आप’त्तीजनक भिडियो बनाएर २० नेता–सरकारी अधिकृतबाट उठाए २४ करोड

एजेन्सी । भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर करोडौँ उठाउने पाँच महिला प’क्राउ परेका छन् । अनुसन्धानका क्रममा ती महिलाहरुबाट अनौठा सूचनाहरु प्राप्त भएको छ । तिनलाई प’क्रनको लागि प्रहरी र आत’कं’वाद विरोधी स्क्वाड (एटीएस)को प्रयोग भएको थियो । अनुसन्धानका क्रमले ती पाँच महिलाले झण्डै २० जनालाई आफ्नो जालमा फँसाएर तिनको आ’पत्ती’जनक […]

पूरा पढ्नुहोस्

पुरुषले लिं*गको तस्वीर पठाएपछि महिलाले यस्तो जवाफ दिइन्…. देखेर सबैकाे हाेस उड्याे

एउटी महिलालाई अपरिचित पुरुषले आफ्नो लिं*गको तस्वीर पठाए । महिलाले यस्तो जवाफ दिइन् कि त्यो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । मानिसहरुले यी महिलाको बहादुरी र मुखभरीको जवाफ दिएकोमा स्याबासी दिइरहेका छन् । बेलायतकी समान्ताले म्यानचेस्टरमा एउटा रेष्टुराँका रिभ्यु फेसबुक फोस्ट गरिन्, जसपछि एक जना अनजान पुरुषले कमेन्ट गरे–आफ्नो इनबक्स चेक गर । जसै समान्ताले […]

पूरा पढ्नुहोस्

२ लाख ४० हजारको मंगलसूत्र साँढेले खाइदिएपछि…

काठमाडौं। बहुमूल्य गहना साँढेले खाइदिएपछि एक दम्पतीले निकै सकस व्यहोर्नुपरेको छ । यी दम्पतीसँग भएको घटना अहिले चर्चामा छ । यी दम्पती भारतको महाराष्ट्रका हुन्, जसले पोला पर्वमा साँढेको पूजा गर्दै थिए । यहाँ पोला पर्वमा साँढेको पूजा गर्ने हो भने इच्छा पूरा हुने विश्वास गरिन्छ । यसरी साँढेलाई पूरजा गर्दा गहना पनि लगाइदिने गरिन्छ […]

पूरा पढ्नुहोस्

विरलै हुने घटना : ७४ वर्षीय श्यामलालको टाउकोमा सिंग उम्रियो

काठमाडौं । भारतको मध्य प्रदेशस्थित सागर जिल्लामा रहेको रहली गाउँमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउकोमा सिंग उम्रेको छ । हालै त्यस सिंगलाई शल्यक्रिया गरेर हटाइएको छ । केही वर्षअघि शिरमा चोट लागेपछि सिंग निस्केको यादवले बताए । सिंग उम्रिएपछि केही समय त यादवलाई असहज भयो तर पछि गएर बानी पर्‍यो । उनले सिंग काटे […]

पूरा पढ्नुहोस्