शिक्षा

‘सरकारको आधिकारीक धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने’

मेचीनगर । मेचीनगरमा सञ्चालित निजि विद्यालयले तत्काल विद्यार्थी भर्ना सञ्चालन नगर्ने भएका छन् । सरकारको आधिकारीका धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने भएको हो । राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) मेचीनगरको कार्यालयमा राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को सयुक्त वैठक वसी […]

पूरा पढ्नुहोस्

चट्याङ पर्दा बाल सुबोधिनीमा क्षति

बिर्तामोड । मेचीनगरको बाल सुबोधिनी आधारभुत विधालयमा आज परेको चट्याङका कारण ठुलो क्षति पुगेको छ । विधालयका प्रधानाध्यापक विश्व थापाका अनुसार चट्याङ परेपछि विधालयमा आगलागी समेत भएको थियो । आज दिउँसो चट्याङले विधालयको विधुतीय सामग्रीमा ठुलो क्षति पुर्याएको प्रअ थापाले जानकारी दिए । चट्याङले गर्दा आगलागी हुँदा मिटर बक्स सहित सबै वायरिङ जलेर नष्ट भएको […]

पूरा पढ्नुहोस्

‘नतिजा प्रकाशित गर्न नगरपालिका नै वाधक वन्यो’

मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको थियो । नगरपालिकाको शिक्षा शाखाले नगरका सबै विद्यालयहरुलाई १८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन गरेको थियो । तर नगरले निर्देशन गरेअनुरुपको समयसिमा भित्र नगरका विद्यालयले […]

पूरा पढ्नुहोस्

विद्यालय मात्र हैन अब कलेज पनि बन्द !

काठमाडौं । विश्वभर को’रोनाको त्रा’स फैलिदा त्यसको प्र’भाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ। सरकारले को’रोना भा’इरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब ब’न्द गर्ने निर्णय गरेको छ ।बुधबार बसेको को’रोना रो’कथाम उच्चस्तरीय समितिको बैठकले यस्तो नि’र्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।त्यस्तै, एउटा स्थानमा २५ जनाभन्दा […]

पूरा पढ्नुहोस्