विज्ञान प्रविधि

महाबिर पुनको कमाल बन्यो राष्ट्रिय आबिस्कार केन्द्र : गुन्द्रुक बनाउने देखि बाँदर धपाउने मेसिन सम्म (भिडियो)

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र उद्घाटन भएको छ हिजो राजधानीको किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ।त्रिभुवन विश्वविद्यालय हाताभित्र स्थापना गरिएको आविष्कार केन्द्रको शुक्रबार त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति सुधा त्रिपाठी डेनमार्कका प्रो.डा.फ्लेमिङ तोप्से डेभिड कोवास तथा केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रूपमा उद्घाटन गरे। आज ऐतिहासिक कामको सुरुवात भएको छ […]

पूरा पढ्नुहोस्

बिहान उठ्ने बित्तिकै मोबाइल चलाउनु हुन्छ ? साबधान एकपटक अबस्य पढ्नुहोस

अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं। मोबाइल सँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं। ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ। तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका […]

पूरा पढ्नुहोस्

पहिलोपटक दशैको मुखमा नेपाल टेलिकमले दियो यस्तो सुविधा, ग्राहकहरु हुने भए खुसि !

सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । […]

पूरा पढ्नुहोस्

आईसीसी र फेसबुकबीच ठूलो सम्झौता, फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउने

सामाजिक सञ्जाल फेसबुकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग ठूलो सम्झौता गरेको छ। आगामी चार वर्षको लागि अब फेसबुक आईसीसीको डिजिटल कन्टेन्ट राइट पार्टनर भएको छ। सम्झौता अनुसार अबको ४ वर्ष फेसबुकमा आईसीसीको प्रतियोगिताको हाइलाइटहरू, खेलसँग सम्बन्धित भिडियोलगायत बिभिन्न भिडियो सामग्रीहरु हेर्न पाइनेछ। आईसीसी र फेसबुकले गरेको सम्झौता पछि अब २०२३ सम्म क्रिकेट फ्यानहरुले फेसबुकको एपमै […]

पूरा पढ्नुहोस्

इ–सेवाबाट प्लेनको टिकट काटे कारबाही गरिने (सूचनासहित)

काठमाडौं । प्रदेश नम्बर ५ सरकारले इ–सेवाबाट हवाई टिकट काटी कारोबार गरेमा कारबाही गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने उल्लेख गरेको छ । सूचनामा पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम […]

पूरा पढ्नुहोस्

तपाइको मोबाइल नम्बर कसको नाममा दर्ता छ ? पत्ता लगाउनुस् यसरी !

तपाईले प्रयोग गरिरहेको मोबाइल अर्कैको नाममा दर्ता त छैन ? यदी अर्कैको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरिरहनुभएको छ भने समयमै आफ्नो नाममा नामसारी गर्नु राम्रो हुनेछ । त्यसका लागि आवश्यक कागजात सहित सम्बन्धित दूरसञ्चार कम्पनीका कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ । नेपाल टेलिकमले छिट्टै नाम दर्ता भएको सिम सम्बन्धित व्यक्तिले मात्रै चलाउन पाउने नियम […]

पूरा पढ्नुहोस्

हेर्नुस्– यी हुन् कम्युटर सम्बन्धी जान्नैपर्ने २२ प्रश्न !

विभिन्न परीक्षा तयारी र सामान्य ज्ञानका लागि समेत कम्प्युटरकाे ईतिहास तथा अन्य चलनचल्तिमा हुने कुरा जान्नु जरुरि हुन्छ । यहाँ त्यस्तै केही प्रश्नकाे उत्तर दिईएकाे छ । १. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ?? — सुसंख्या २. कम्प्यूटरको पिता कसलाई मानिन्छ ?? — चार्ल्स बेबेज ३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ?? — एनीयक […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकमले ल्यायो अफर नै अफर ! अब छुट्टै ल्यान्डलाइन फोन जोड्न नपर्ने

काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । यस अघि जडान भएका तथा नयाँ जडान हुने […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकमले ल्यायो शुक्रबारदेखि लागू हुनेगरी भारी छुट योजना, मोबाइल बोक्नेका लागि छुट्टैछुट

काठमाडौं : नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुट योजना ल्याएको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ ।कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने […]

पूरा पढ्नुहोस्

यस्तो छ फेसबुकका मालिक जुकरबर्गको दाम्पत्य जीवन

फेसबुकका संस्थापक मार्क जुकरबर्गको दाम्पत्य कस्तो होला ? व्यस्त दिनचर्याका बीच उनले आफ्ना परिवारसँग कसरी समय साझेदारी गर्छन् होला ? यतिबेला उनी एक सन्तानका पितासमेत भइसकेका छन् । मार्क र चिनियाँ मूलकी अमेरिकी प्रिशिला चान २०१२ मे १९ मा विवाह गरेका हुन् । विवाहअघि उनीहरू लिभ इन रिलेसनसिपमा थिए । उनीहरूको विवाह अप्रत्यासित रूपमा भएको […]

पूरा पढ्नुहोस्