विचार

 “बैठक “

प्रायः दोहोरीरहने नेतृत्वको  उपस्थितिमा भरिभराउ कोठा , कोठा भित्र दर्शक दीर्घामा कतै कूनामा बसेका उर्जाशिल अनि एकसाइटेड  अनुहारहरू । अघिल्तिर  बसेका तपाईका / मेरा / हाम्रा प्रमुखहरू , पछिल्तिर बसेका / उभिएका यूवा पंक्तिहरू । माथिल्तिर“सान्दाई”  को बडेमानको तस्वीर , तल राखिएका बहुमूल्य जस्तो देखिने बस्तुबाट बनेका कुर्सीहरू  !! विचार सम्प्रेषण गर्ने अघिल्लो लहरमा बस्नुभएका […]

पूरा पढ्नुहोस्

नेपाली काङ्ग्रेस : क्रियशिल सदस्यता र संगठन निर्माण

नेपाली काग्रेसको  १३ औ महाधिवेशन ताका  क्षेत्रीय प्रतिनिधी पदमा उम्मेदवारी दिने निश्चित गरेपछी मेचीनगरका एक स्थानीय नेता मेचीनगर निवासी क्रियाशील सदस्यकोमा मत माग्न पुग्नु भएछ । व्यापारी घरानाका उक्त क्रियाशील सदस्यले तपाईलाई मत दिन्छु भनेर बाँचा गरेपछी छुट्टीने बेलामा उम्मेदवारलाई प्वाक्क सोधिहालेछन – “ साच्चै दाई मत  तपाईलाई नै  दिन्छु भनिहाले , तर चुनावमा तपाई […]

पूरा पढ्नुहोस्

आदरणीय काका (सम्पूर्ण सम्मानित अग्रज काकाहरू प्रति समर्पित )

आदरणीय काका ! उहिले उहिले बिपीहरु हुँदा , तपाई ,तपाईको जवानीमा कांग्रेस हुदा , काँग्रेस काँग्रेसबीच आत्मियता थियो रे । सद्भाभाव अनि प्रेम थियो रे । तपाईले ति दिनमा गरेका संघर्षका कथा त्याग , बलिदान अनि तपाईहरूका व्यथा उहिले उहिले तपाई , जवानीमा काग्रेस हुदा ……. त्यो बेलाको तपाईको हिम्मत सुनेर , मलाई तपाईको मन […]

पूरा पढ्नुहोस्

लघुबित्तका समस्या र चुनौतीहरु

हाम्रो नेपाली घर गाँउ समाजमा, आज फलानोका घरमा समूह छ अरे भन्दै श्रीमती, आमा, दिदि बहिनिहरु हतार हतार हातमा खाता च्यापेर कुद्नु हुन्छ । समूह र केन्द्रमा बसी बचत गर्नुहुन्छ र ब्यवसाय देखाएर कर्जा समेत प्राप्त गर्नुहुन्छ । लघुबित्त संस्थाबाट आएका कर्मचारीले सबैलाई समूहमा बसाई प्रर्थना गान तथा स्वाबलम्बन गान गराई कारोवार सुरु गराउछन । […]

पूरा पढ्नुहोस्

यौनिक तथा लैङ्गिक अंल्पसंख्यक अभियानमा वैवाहिक समानता

– राजेन्द्र महर्जन वैवाहिक समानता भन्नाले एक यस्तो राजनीतिक व्यवस्था हो जसमा समान लिङ्ग भएका विवाहित दम्पत्ति तथा विपरीत लिङ्ग भएका दम्पत्तिलाई कानूनी रूपमा समान ठानिन्छ । यसमा विवाहित दम्पतीहरू एकै लिङ्गको वा भिन्न लिङ्गको जेसुकै भएता पनि उनीहरूलाई अधिकार तथा लाभको समान वितरण गरिन्छ । समलिङ्गी विवाह एकै प्रकारको प्राकृतिक लिङ्ग वा लैङ्गिक पहिचान […]

पूरा पढ्नुहोस्

तानाशाह थिएनन् राजा महेन्द्र

आज जेष्ठ ३० गते, अर्थात स्वर्गीय राजा महेन्द्रको १००औं जन्मजयन्ती । वि.स. १९७७ जेष्ठ ३० गते जन्मेका र नेपालको इतिहासमा करिब १७ वर्ष देशको शासन डोर सम्हालेर देशलाई महत्वपुर्ण योगदान पुर्‍याएका राजा आज इतिहासको स्वर्णिम पानामा सिमित छन्। यसरी इतिहासमा गुमनाम भएका स्वर्गीय राजालाई आज हामी नेपालीले सम्झने दिन अर्थात उनको जन्मदिन । वि.स २०११ […]

पूरा पढ्नुहोस्

आर्थिक वर्ष २०७७-०७८ को बजेट र नेपालको शिक्षा प्रणाली

वर्तमानमा नेपालको शैक्षिक अवस्थालाई सामान्यरुपमा नियाल्दा २० हजारको हाराहारी निजी शैक्षिक संस्थाहरु र २९ हजारभन्दा वढी सरकारी शैक्षिक संस्था क्रियाशिल छन । निजी विद्यालयले शिक्षा उपलब्ध गराए वापत औसतमा प्रति विद्यार्थी प्रति महिना रु ७ हजार शुल्क लिने गरेको देखिन्छ । अर्का तर्फ सरकारी विद्यालयमा पनि सरकारले लगभग त्यति नै लगानी नै गरेको देखिन्छ । […]

पूरा पढ्नुहोस्

‘कालापानी’ किन राजनैतिक मुद्दामात्र बनिरहन्छ ?

देश कोभिड १९ भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनमा छ । नेपालमात्र हैन, विश्वका सवै देश लकडाउनमा छन । तर यही वेला भारतका एक केन्द्रिय मन्त्री भारतबाट चिनको मानसरोवर जाने सडकको उद्घाटन गर्छन, जसले सिङ्गो नेपाली समाजमा एउटा तरङ्ग पैदा गर्छ । अनि फेरी आम नेपालीहरुको माझमा एउटा मुद्दाको रुपमा उठछ “कालापानी, लिपुलेक”। यसको पृष्ठभूमिका बारेमा […]

पूरा पढ्नुहोस्

विपदमा मंग्रातीको सक्रियताले नगरवासी सुरक्षित

मेचीनगर । विश्व अहिले कोरोनाको महामारीसँग जुधिरहेको छ । कोरोनाको संक्रमणबाट नागरिकलाई जोगाउन स्वास्थ्य परीक्षण, सचेतनालगायत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । कोरोनाको सन्त्रास फैलिईरहेका बेला मेचीनगर नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि सञ्चालन गर्दै आएको अभियान प्रभावकारी देखिएको छ । अझ मेचीनगर नगरपालिका विपद् व्यवस्थापन समितको सक्रियताका कारण नगरवासी सुरक्षित भएको महसुस गरेका छन् । […]

पूरा पढ्नुहोस्

‘नतिजा प्रकाशित गर्न नगरपालिका नै वाधक वन्यो’

मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको थियो । नगरपालिकाको शिक्षा शाखाले नगरका सबै विद्यालयहरुलाई १८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन गरेको थियो । तर नगरले निर्देशन गरेअनुरुपको समयसिमा भित्र नगरका विद्यालयले […]

पूरा पढ्नुहोस्