मनोरञ्जन

माल्दिभ्स पुगेकी रिमा विश्वकर्मा देखिइन् हट अवतारमा

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा मोडल हुन् रिमा विश्वकर्मा । चलचित्र स्वर बाट अभिनय थालेकी रिमा पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् । उनले चर्चित टिभी शो नेपाल आइडल र कमेडी च्यम्पियन मा पनि होस्ट गरिसकेकी छिन् । मिठो आवाजले उनको हालसम्म धेरै फ्यानहरु भइसकेका छन् । कमेडी च्याम्पियन्सको पहिलो सिजन […]

पूरा पढ्नुहोस्

निर्माता छविराज ओझा साधारण तारेखमा छुटे

बहुविवाह गरेको आरोपमा मुद्दा चलाइएका फिल्म निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौले उनलाई मंगलबार तारेखमा छाडेको हो  । न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मंगलबार जिल्ला अदालत काठमाडौं […]

पूरा पढ्नुहोस्

स्वस्तिमा भन्छिन्– ‘पारिश्रमिक’भन्दा चरित्र र टिम पहिलो रोजाइ

काठमाडौं – नायिका स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म ‘हजार जुनीसम्म’ आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ । शुक्रबार सोही फिल्मको ट्रेलर रिलिज कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, अखिलेस प्रधान लगायतका कलाकारको उपस्थिति थियो । कार्यक्रममा ट्रेलर सार्वजनिकपछि पत्रकारले कलाकारलाई प्रश्न सोधे । नायिका स्वस्तिमा खड्कालाई पनि पारिश्रमिकको विषयलाई […]

पूरा पढ्नुहोस्

हेड टु हेड च्यालेन्जबाट अनुष्का पुगिन् उत्कृष्ट ४० मा

मिस मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै लण्डन पुगेकी अनुष्का श्रेष्ठ उत्कृष्ट ४० मा पुगेकी छिन् । हेड टु हेड च्यालेञ्ज जितेर उनी उत्कृष्ट ४० मा पुगेकी हुन् । १२४ दृेशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी र दोस्रो […]

पूरा पढ्नुहोस्

यस्ता छन् रक्षा श्रेष्ठका असली श्रीमान्, सानैमा भयो विवाह, रक्षाले खोलीन् सबै कुरा…(भिडियो सहित)

पछिल्लो समय हास्य टेलिश्रृखला ‘सक्किगोनी ‘ नेपालको निकै चर्चित कमेडी सिरियल हो । त्यसै हास्य टेलिश्रृखलाकी एक पात्र हुन् रक्षा श्रेष्ठ। उक्त सक्किगोनी टेलिसिरियलमा उनी एक चर्चित पात्र कुमार कट्टेल (जिग्री)को गलफ्रेण्ड बनेकी छिन् । सक्किगोनी हेर्ने र रक्षालाई चिन्ने धेरै नेपालीहरूलाई रक्षा विवाहित हुन् भन्ने कुरा थाहा नभएको हुन् सक्छ । उनलाई रिल र […]

पूरा पढ्नुहोस्

उमेरले ऋषि धमला भन्दा ससुरा कान्छो

इमेची डटकम । २३ मंसिर काठमाडौं ।  पत्रकार ऋषि धमलाको ससुरा पहिलोपटक मिडियामा आएका छन।क्यानाडामा बस्दै आएका भरत गौतम १० बर्ष पछि नेपाल आएका हुन। उनि नेपाल आए संगै पहिलोपटक ऋषि धमला सहित मिडियामा देखिएका छन।केहि समय देखि ऋषि धमला र ससुरा बीचको सम्बन्धको बिषयमा चर्चा पनि रह्यो। ऋषि धमलाको बिबाहमा समेत न आएका भरतले […]

पूरा पढ्नुहोस्

विवाह नफापेपछि वर्षाले लिईन यस्तो बोल्ड डिसिजन ! फ्यानको रोकिएन आशुँ

पाेखरा १९ मंसिर- नेपाली चर्चित अभिनेत्री वर्षा राउत बिस्तारै फिल्म क्षेत्रबाट ओझेल पर्दै गएकी छन्। उनले अहिले कुनै पनि फिल्ममा साइन गरेकी छैनन्। उनले अभिनय गरेका ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ सफल भए। फिल्मको सफलताले उनको करियरलाई भने कुनै फाइदा दिलाउन सकेन। खासमा यतिबेला उनी अभिनित फिल्मको सफलताले उनको डिमाण्ड बढ्नुपर्ने हो तर बढेन। […]

पूरा पढ्नुहोस्

यी युवतीले दिईन रवि लामिछानेलाई ठाडो चे तावनी

काठमाडौ । पछिल्लो समयका चर्चित सञ्चारमाकर्मी रवि लामिछानेको चारै तिर चर्चा भइरहेको छ । तर समयसमयमा यस्ता केही कुराहरु आउँछन जस्ले लामिछानेमाथि नै कहिलेकाँही गम्भीर प्रश्न खडा हुन्छ । यस्तै अहिले सामाजिक सञ्जालमा एकजना मोडल आसिका तामाङले लामिछानेलाई निशानामा राखेर केही कुरा लेखेकी छिन् । उनले लामिछाने कार्यरत संस्थाका कर्मचारीले चुरोट पिएको कुरालाई लिएर सवाल […]

पूरा पढ्नुहोस्

‘मिस वर्ल्ड’को नतिजा आउन मात्र ५ दिन बाँकी मलाई सक्दो भोट गरेर सहयोग गरिदिनुहोस् । अनुष्का श्रेष्ठ

आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी रहेका सबै नेपालीहरुमा सहयोगको लागि आह्रवान गरेकी छिन । मिस वर्ल्ड अन्तर्गत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टीमीडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको […]

पूरा पढ्नुहोस्

१८ तस्बिरमा हेर्नुहोस् अभिनेत्री स्वस्तिमा खड्काको लुक्स (फोटो फिचर)

इमेची डटकम । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का हुन् । चलचित्र ‘होस्टेल रिटन्स्’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उनले बुलबुल, छक्का पञ्जा २, नाइ न भन्नु ल ५, घामड शेरे जस्ता थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको सुन्दरताको निकै चर्चा हुने गर्दछ । कन्ट्रोभर्सी र काम दुवैले स्वस्तिमालाई व्यस्त राखेको छ। उनी […]

पूरा पढ्नुहोस्
Loading...