प्रवास

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट अर्का भूपू गोर्खा सैनिकको पनि निधन

काठमाडौं, २७ चैत । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण थप एक नेपालीको ज्यान गएको छ । पूर्व गोरखा सैनिक पर्वत जिल्ला नेपाली ठेगाना भएका चेतप्रसाद गुरुङको बेलायतको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको बताइएको छ । उनी लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । ५९ बर्षीय गुरुङ १४ दिनदेखि […]

पूरा पढ्नुहोस्

आफ्नै नागरिकसरह उपचार गर्छु भनेको यूएईले अस्पतालमा ठाउँ नभएको भन्दै भर्ना लिएन-६ जना कोरोना संक्रमित नेपाली भने उपचार नपाएर अलपत्र

काठमाडौँ । मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरे। टेलिफोन वार्तामा युवराज शेख मोहम्मदलले नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्र’तिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीले ट्वीट गर्दै जानकारी गराए । प्रधानमन्त्रीले यस विषयमा […]

पूरा पढ्नुहोस्