पर्यटन

बाँसवारी सामुदायिक वनको नयाँ समितिलाई सपथ

मेचीनगर । बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ । निर्वाचन समिति संयोजक गङ्गाप्रसाद कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–११ का वडा अध्यक्ष सन्तोषकुमार मेचेको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि वडा अध्यक्ष मेचेले निर्वाचन सर्वसम्मत गराउन सफल भएकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा […]

पूरा पढ्नुहोस्