ज्ञानेन्द्र शाही

‘ज्ञानेन्द्र शाही घटना’को अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आ’क्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पी’डित पक्षबाट हालसम्म उजुरी परेको छैन। चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो। […]

पूरा पढ्नुहोस्

वाइसिएल चितवनले भन्यो- ज्ञानेन्द्र शाहीलाई सम्झाएर पठाइएको हो

चितवन : ज्ञानेन्द्र शााहीमाथि चितवनमा भएको आ’क्रमणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ। वाइसिएल चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर पठाएको बताएका छन्। रेग्मीले गणतन्त्रविरोधीलाई चितवनवासीले मन नपराउने हुँदा यो दुःखद घटना भएको बताए। शाही गणतन्त्रवादी युवाहरुको निशानीमा परेको उनको दाबी छ। ‘चितवन सचेत नागरिक बस्ने जिल्ला […]

पूरा पढ्नुहोस्

एसपी मल्ल भन्छन्: आ’क्र’म’ण गर्ने समूहलाई समा’उन सकिएन

काठमाडौं। भ्र’ष्टाचार वि’रोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आ’क्र’म’ण गर्ने समूह भागेकाले स’माउन नसकिएको जबाफ चितवन प्रहरीले दिएको छ। उक्त घ’टना भएको २४ घन्टा बितिसक्दासम्म प्रहरीले कसैलाई प’क्राउ गर्न सकेको छैन। चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले शाहीमाथि सां’घा’तिक आ’क्र’मण गर्ने समूह भागिसकेकाले समाउन नसकिएको बताए। शाहीमाथि नेकपा कार्यकर्ता अविरल पोखरेलको नेतृत्वमा आ’क्र’मण भएको थियो। प्रत्यक्षदर्शी भने […]

पूरा पढ्नुहोस्

‘ज्ञानेन्द्र शाहीलाई आ’क्रमण गर्ने रेनु, प्रचण्ड, योगेश, एसपी दानबहादुरमाथि कार’बाही हुनुपर्छ’

काठमाडौं- ज्ञानेन्द्र शाहीलाई चितवनमा शनिबार नेकपा कार्यकर्ताहरु आ’क्रमण गरेको भन्‍दै आइतबार माइतीघर मण्डलामा ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ताहरुले प्रदर्शन गरेका छन्। उनीहरुले नेकपा नेतृत्वको सरकारले शाहीमाथि सां’घातिक आ’क्रमको घोर भत्सना गर्दै दोषी’माथि कार्बाहीको माग गरेका छन्। उनीहले भ्रष्टाचार विरुद्ध अभियानमा लाग्‍नेहरुमाथि मा’र्ने उद्देश्‍य राखेर आएकाहरु कम्‍युनिष्ट, समाजवादी पार्टी नभइ फा’सिष्ट प्रवृतिका, आपरा’धिक मानसिकता बोकेकाहरुले […]

पूरा पढ्नुहोस्

ज्ञानेन्द्र शाहीमाथि रड र भालाले हानेको भिडियो बाहिरियो

हिजो भरतपुरमा भष्ट्राचार विरोध अभियान्ता ज्ञानेन्द्र शाहीमाथि कु ट पी ट हुँदाको एक भिडियो बाहिरिएको छ । सार्वजनिक भएको भिडियोमा माइक्रोबस भित्र रहेका ज्ञानेन्द्र शाहीलाई रड र फलामको पाइपले घो चे को देख्न सकिन्छ । यस्तो थियो घटना विवरण नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुरमा एक कार्यक्रम राखेको थियो । नेकपा समर्थित केही युवाहरुले “मण्डलेहरुलाई […]

पूरा पढ्नुहोस्

अस्पतालको श,य्याबाट ज्ञानेन्द्र शाहीले भने– मा,र्ने योजना रहेछ, सीटमुनि लु,केर बाँ,चें !

काठमाडौं- आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आफूलाई मा,र्ने अभिप्रयाले शनिवार चितवनमा ढुङ्गामुडा र आ,क्रमण भएको बताएका छन् । विना हा,तहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भनी उनले प्रश्न गरे । आक्रम,णपछि काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका शाहीलाई भेट्न गएका विश्लेषक एवं अभियान्ता दिलनिशानी मगर र पुण्य गौतम लगायतको टोलीसँग उनले आफूलाई […]

पूरा पढ्नुहोस्

ज्ञानेन्द्र शाही प्रकरण : मनोज गजुरेलले भने– कुटपिट र अवरोधले ‘अभियानहरु’ सकिन्नन् कमरेड

काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटका विषयमा हास्यकलाकार मनोज गजुरेलले विरोध जनाएका छन् । शनिबार चितवनको चौविसकोठीमा भएको शाहीमाथिको कुटपिटमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाइएको छ । सरकारका अगिविधिप्रति खबरदारी गर्दै आएका शाहीमाथि भएको कुटपिटप्रति कलाकार गजुरेलले विरोध जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले कुटपिट […]

पूरा पढ्नुहोस्

‘भ्र’ष्टाचारको वि’रुद्ध बोल्नेलाई मु’क्का, दुई तिहाईको उपहार केवल उखान टुक्का’

काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कु’टपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् । उनले एक स्टाटस लेख्दै शनिबार भ्र’ष्टाचारको वि’रुद्धकमा बोल्नेलाई मु’क्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्य’ङ्ग्य गरेका छन् । साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छन् । चितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचार […]

पूरा पढ्नुहोस्

ऐन महर भन्छन् : “ज्ञानेन्द्र शाही माथिको आ’क्रमण देश, जनता र गणतन्त्रको हितमा”

नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले चितवनमा कुटाइ खाएपछि ऐन महर (अनेरास्ववियूका संयोजक)ले भ्रस्टाचार बिरोधि अभियन्तालाई गरिएको यो आ’क्रमण देश, जनता र गणतन्त्रको हितमा रहेको समाजिक सञ्जालमार्फत बताएका छन । सांकेतिक भाषामा उनले शाहीमाथिको आक्रमण देश र जनताको पक्षमा रहेको बताएका हुन् ! फेसबुकमा उनको स्टाटसमा मिश्रित प्रतिक्रिया आएका छन् । कुनैपनि कुराको विरोध […]

पूरा पढ्नुहोस्

ज्ञानेन्द्र शाहीको पछिल्लो अवस्था यस्तो छ, भाला र रडले हि’र्काउँदा ज्ञानेन्द्र बे’होस भएर लडेपछि म’र्‍यो भनेर छाडेका रहेछन्

यसरी भएको थियो घटना नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुरमा एक कार्यक्रम राखेको थियो । नेकपा समर्थित केही युवाहरुले “मण्डलेहरुलाई चितवनमा कार्यक्रम गर्न दिँदैनौ” भनेर स्टेज नै भत्काइदिएपछि ज्ञानेन्द्र शाहीहरु कार्यक्रम नै नगरी होटल फर्किदै थिए । ३ बजे ज्ञानेन्द्र शाहीको समूहको विमानबाट काठमाडौं फर्कने टिकट थियो । सोहिअनुरुप होटलमा पुग्नै लागेको बेला २० देखि […]

पूरा पढ्नुहोस्