खेलकुद

कीर्तिमानी स्वर्ण विजेताको पीडा : बरु पार्ट टाइम जागिर दिए हुन्थ्यो !

भारोत्तोलनकी सञ्जु चौधरीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्नै इतिहास रचेकी छन् । तर भविश्यको चिन्ताले उनलाई यो सफलतामा पूर्ण खुुसी हुन दिएको छैन । खेलभन्दा जागिर गर भनेर घरबाट आउने दबाबबाट आजित उनी भन्छिन्, ‘बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि खुसी हुन्थे ।’ ०००० […]

पूरा पढ्नुहोस्

‘जलपरी’ गौरीकाले स्वर्ण जित्दै हात पारिन अर्को ऐतिहासीक सफलता

इमेची डटकम । २० मंसिर, काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण पदक हात पारेकी छन् । यस अघि नै एक ऐतिहासीक स्वर्ण हात पारेकी गौरिकाले शुक्रवार पनि त्यो शिलसिला जारी राखेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रबार गौरिकाले स्वर्ण जितेकी हुन्। […]

पूरा पढ्नुहोस्

अर्मी फाइनलमा

बिर्तामोड । संघर्षपुर्ण खेलमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब जायोन स्पोर्टस क्लबद्धारा आयोजना भएको हाम्रो पुर्वाञ्चल गोल्डकपको प्रथम संस्करणको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि आर्मीले टाइब्रेकरको सहारा लिनुपरेको थियो । जितसँगै आर्मीले कम्तिमा ६ लाख २५ हजार रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । टाइब्रेकरमा आर्मीले आक्रामक एफसी सिक्किमलाई ४–३ गोल अन्तरले हरायो […]

पूरा पढ्नुहोस्

राष्ट्रिय क्रिकेट टाेलीको कप्तानी छाडेकाे पारसकाे घाेषणा

काठमाडौं, २८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पारश खड्काले कप्तानी छाड्ने निर्णय गरेकाे घाेषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खड्काले राष्ट्रिय टिमकाे कप्तानी छोडेको बताएका छन् । क्यानमाथिको निलम्बन फुकुवा भएकाेमा खुशी व्यक्त गर्दै उनले नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् । नयाँ टिमलाई लक्षित गर्दै उनले भनेका छन्, […]

पूरा पढ्नुहोस्

बधाई ! कप्तान पारसको ऐतिहासिक शतकसँगै नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । यो नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो । पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरे । पारसले १५ […]

पूरा पढ्नुहोस्

आईसीसी र फेसबुकबीच ठूलो सम्झौता, फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउने

सामाजिक सञ्जाल फेसबुकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग ठूलो सम्झौता गरेको छ। आगामी चार वर्षको लागि अब फेसबुक आईसीसीको डिजिटल कन्टेन्ट राइट पार्टनर भएको छ। सम्झौता अनुसार अबको ४ वर्ष फेसबुकमा आईसीसीको प्रतियोगिताको हाइलाइटहरू, खेलसँग सम्बन्धित भिडियोलगायत बिभिन्न भिडियो सामग्रीहरु हेर्न पाइनेछ। आईसीसी र फेसबुकले गरेको सम्झौता पछि अब २०२३ सम्म क्रिकेट फ्यानहरुले फेसबुकको एपमै […]

पूरा पढ्नुहोस्

विश्वकप जित्ने भारतको सपना चकनाचुर ! ट्रोलको शिकार बन्न थाले कप्तान विराट कोहली

इमेची डेक्स । २५ असार, काठमाडौं । विश्वकप क्रिकेटको उपाधि जित्ने भारतको सपना चकनाचुर भएको छ । लिग चरणमा तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको भारत न्युजिल्याण्डसंगको सेमिफाइनल खेलमा भने १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । यो हारमा भारतका शीर्ष तहका ब्याट्सम्यानको घमण्ड र लापरवाही थियो । निकै फर्ममा रहेका रोहित शर्माले […]

पूरा पढ्नुहोस्