अर्थ

सुनचाँदी भाउ ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन शुक्रबार तोलामा रु ७ सय रुपैंयाँले घटेको हो । सुनकाे मुल्य निर्धारणा अब भाेलि मात्र हुनेछ । बिहीबार तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबार घटेर तोलामा ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

पूरा पढ्नुहोस्

धनतेरसमा किन्नुहोस् राशी अनुसारको सामान

दशैँ पछिको हामी नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर–आँगनमा भित्रिसकेको छ । पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनतेरस पर्ने गर्दछ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन हामी सुनचाँदी, तामा,पित्तल, भाँडाकुडा, देवीदेवताको मूर्ति बिभिन्न धातुको सामानहरु […]

पूरा पढ्नुहोस्

नेपालमै पाइन्छ मासिक ५ लाखसम्म पारिश्रमिक, यी हुन् राम्रो तलब दिने १० कम्पनी

तपाईँसँग शिक्षा, सीप र क्षमता छ भने बढी तलबको खोजीमा रोजगारीका लागि विदेश जानुपर्दैन। नेपालमा पनि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम दिने कम्पनीहरु छन्। नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी र कतिपय नेपाली लगानीका कम्पनीले कर्मचारीसँग भएको क्षमताको उचित मूल्यांकन गर्छन्। कतिपय कम्पनीले कर्मचारी र उनका परिवारको निःशुल्क उपचार गराउनेदेखि घरभाडा कोष समेत स्थापना गरेका छन्। तपाईँलाई […]

पूरा पढ्नुहोस्

आज पनि घट्यो सुनको भाउ

  ताजा समाचार । २७ असोज, काठमाडौं : साताको दोस्रो दिन आज सोमबार पनि सुनको भाउ घटेको छ । हिजो आइतबार ७० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजारमा झरेको छ । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ६९ हजार ७ […]

पूरा पढ्नुहोस्

दशैं सकिनै लाग्दा सुनको मूल्यमा ओरालो लाग्न सुरु, यस्तो छ आजको मुल्य

काठमाडौं । दशैं सकिनै लाग्दा सुनचाँदीको मूल्य पनि घट्न थालेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबार ७० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तोलामा तीन सय रुपैयाँले घटेर ७० हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]

पूरा पढ्नुहोस्

भारतले पठायो इन्धनको बढेको मूल्य सूची, नेपाल सरकारले गर्यो यस्तो निर्णय

असोज १७ , काठमाडौं । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल नबढाइएको स्पष्ट पारेको छ । अक्टोबर १ तारिकमा आईओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त […]

पूरा पढ्नुहोस्

दशैंमा बालबालिकाले पाएको दक्षिणा बैंक खाता खोलेर जम्मा गरिदिनुस्

नेपालीहरुको महान् चार्ड दशैँमा धेरैले दक्षिणा पाए । पुरुषको तुलनामा महिला र विशेषगरी केटाकेटी उमेर समुहले दशैमा दक्षिणा बटुले । अधिकाँसको दक्षिणा अभिभावकले जम्मा गरिदिन्छन् । यही अबसरमा बालबालीकाको नाममा बैंक खाता संचालन गरेर दक्षिणा जम्मा गरिदिनु उत्तम मानिन्छ । बचत गर्ने बानीको विकास बाल्यकालदेखि नै गराउन सक्यो भने यो समस्यामा कमीआउन सक्ने विज्ञहरु बताउँछन् […]

पूरा पढ्नुहोस्

३७ वर्षे रोशनी बनिन् भारतको सबैभन्दा धनी महिला, कति छ उनीसँग सम्पत्ति ?

रोशनी नादार भारतमा सबैभन्दा धनी महिला बनेकी छन् । ३७ वर्षे नादार एचसीएल टेक्नोलोजी कम्पनीको कार्यकारी निर्देशक हुन् । उनीसँग ६० हजार करोड रुपैयाँ सम्पत्ति छ । रोशनीले कम्पनी मात्रै चलाउँदिनन उनी शिव नादार फाउण्डेसनको शिक्षा अभियानमा समेत योगादन पुर्याउँछिन । त्यस्तै, दोस्रो महिला धनीमा समिता भी क्रिस्मा छिन् । गोदरेज ग्रुपकि ६८ वर्षे क्रिस्मासँग […]

पूरा पढ्नुहोस्

दशैँको दोस्रो दिन पनि घट्यो सुन चाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । आज दशैँको दोस्रो दिन (सोमबार) पनि सुनको भाउ घटेको छ । हिजो आइतबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको भाउ आज सोमबार २ सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ७० हजार तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत बिहिबार […]

पूरा पढ्नुहोस्

राष्ट्र बैंकको निर्देशन : चेक का टि एको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक का टि एको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ ।यसअघि पटक–पटकसम्म पनि का टि एको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको हो । सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने […]

पूरा पढ्नुहोस्