Author: ईमेची डेक्स

नगर प्रमुख आचार्यसहित मेचीनगरका ५४ जनाको पीसीआर टेष्ट

मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ५४ जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आइतबार कोरोना जाँच गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायत जनप्रतिनिधि र कर्मचारीहरुको नगरपालिका परिसरमा नै ५४ जनाको पीसीआर ९थ्रोट स्वाब० को टेष्ट गरिएको हो । स्वास्थ्यकर्मी चन्द्रशेखर यादवसहितकोे टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना […]

पूरा पढ्नुहोस्

मेचीनगरलाई ‘एकका लागि एक अभियान‘ ले दियो १०० थान आरडीटी किट

मेचीनगर । झापाको मेचीनगर नगरपालिकालाई ‘एकका लागि एक’ अभियानले र्यापिड डाइग्नोस्टिक टेस्ट९आरडिटी० किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज आइतबार एक सय थान आरडिटी किट प्रदान गरिएको अभियानको साझेदार संस्था वीरता जेसिजका अध्यक्ष मिजास पोखरेलले जानकारी दिए । एक कार्यक्रमका बीच नगरपालिकाको कार्यालयमा नगर प्रमुख विमल आचार्यलाई किट प्रदान गरिएको हो […]

पूरा पढ्नुहोस्

लकडाउनमा कालोपत्रेको काम धमाधम, नगरप्रमुख आचार्य पुगे अनुगमनमा

मेचीनगर । लकडाउनकाबीच पनि झापाको मेचीनगरको भृकुटी चोक देखि बौद्घमोडसम्मको सडकमा कालोपत्रे काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयको एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत ४ किलो मिटर बाटो कालोपत्रे गर्ने काम निर्वाध ढंगले सञ्चालन भइरहेको छ । सधन शहरी विकास तथा भवन निर्माण आयोेजना कार्यान्वयन गर्ने निकाय हो । अहिले कालोपत्रेलगायत अन्य कुनै पनि […]

पूरा पढ्नुहोस्

‘मेचीनगरको नेतृत्व संर्कीण र अहंकारी भएका कारण नागरिक जोखिममा’

मेचीनगर । नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले मेचीनगरको नेतृत्वको सोच संर्कीण र अहंकारी भएका कारण नगरमा जोखिम निम्तिएको वताएका छन् । नेतृत्वको सोच संर्कीण र अहंकारी भएका कारण नै आफुले मेचीनगर नगरपालिकामा गठन भएको कोरोना भाइरस संक्रमण नियन्त्रण समितिबाट भर्खरै मात्र राजीनामा दिएको वताए । मेचीनगर नेतृत्वले जनतालाई सरकारको प्रत्याभुत हुने गरि काम […]

पूरा पढ्नुहोस्

‘मेयर साब‘ जनताको जीउज्यान ठुलो की ठेक्कापट्टा ?’

मेचीनगर । नेकपा मेचीनगरका सचिवालय सदस्य अर्जुनकुमार कार्कीले कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा नगर सरकार असफल दावी गरेका छन् । बिहीवार पत्रकार सँग कुराकानी गर्दे उनले नगर सरकारलाई जनताको जीउज्यान भन्दा ठेक्कापट्टा ठुलो लागेको उनले वताए । उनले प्रेस विज्ञप्त जारी गर्दै भनेका छन्–कोरोना उपचार नियन्त्रण राहत आदीको लागि वजेत छैन भन्दै योजना सम्झौता धमाधम […]

पूरा पढ्नुहोस्

सिक्किमबाट काँकरभिट्टा भित्रिएका व्यक्तिमा पहिलोपटक कोरोना पुष्टि

मेचीनगर । पूर्वी नाका काँकरभिट्टाबाट प्रवेश गरेर गृहनगरको क्वारेन्टाइन पुगेका गौरादहका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सिक्किममा रहेका ती व्यक्तिलाई नाकामा आइपुगेपछि नगरपालिकाको टोलीले केही दिन अघि उद्धार गरेर आफ्नै नगरको वडा नं। ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखेको थियो । गौरादहमा पहिलोपल्ट बुधवार २ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका […]

पूरा पढ्नुहोस्

कोरोना जाँच बिना पूर्वी नाका काँकरभिट्टावाट धमाधम नेपाल भित्राउँदै

मेचीनगर । भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोना जाँच बिना धमाधम नेपाल भित्राइदै छ । पानीट्याङ्कीबाट लुकिछिपि मेची पुल आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोनाको जाँच बिना स्थानीय र प्रहरीको सहयोगमा गाडीमा हाल्दै सम्बन्धीत जिल्ला पठाउन थालिएको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतको सीमा नाकाबाट मेची पुल […]

पूरा पढ्नुहोस्

मेचीनगरको कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

मेचीनगर । कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलका दुई जना सदस्यले आज संयुक्त राजिनामा दिएका छन । नगरप्रमुखको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आज संयुक्त रुपमा राजिनामा दिएका हुन । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती मार्फत […]

पूरा पढ्नुहोस्

झापामै सात दिनभित्र पीसीआर ल्याब सञ्चालनमा ल्याइने

मेचीनगर । भद्रपुरमा कोरोना भाइरस जाँच्ने पीसीआर ल्याव सात दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ । क्राइसिस मेनेजमेन्ट कमिटी (सीएमसी) र कोभिड–१९ संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिको निर्णय अनुसार भद्रपुरस्थित तत्कालीन जनस्वास्थ्य कार्यालयको सुविधासम्पन्न तालिम केन्द्रमा ल्याव स्थापना गर्न लागिएको हो । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार आइतवार प्रदेशबाट आउने प्राविधिक टोलीले […]

पूरा पढ्नुहोस्

‘कोरोना भित्रिन नदिन नगर सचेत छ, नागरिकमा भ्रम नफैलाऔं’–नगरप्रमुख आचार्य

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरलाई कोरोनामुक्त बनाउन भइरहेका गतिविधिबारे नगरवासीमा भ्रम नफैलाउन आग्रह गरेका छन् । शनिबार नगर कार्यपालिकाको सभाकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले नगरवासीमा यस्तो आग्रह गरेका हुन् । ‘नगरलाई कोरोनाबाट जोगाउन हामी प्रयत्नशील छौं’ नगरप्रमुख आचार्यले भने–‘नगरवासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति पोष्ट नगर्न सम्पूर्णमा हामी अपिल गर्छौं ।’ उनले विश्व […]

पूरा पढ्नुहोस्