Author: इमेची संवाददाता

मेचीनगर नगरपालिकाको सूचना

पूरा पढ्नुहोस्

एकता युवा क्लबको बार्षिकोत्सबमा ‘प्यानल डिस्कसन’

मेचीनगर । एकता युवा क्लबको प्रथम बार्षिकोत्सब कार्यक्रम सपन्न भएको छ। आज विविध का कार्यक्रमको आयोजना गरेर प्रथम बार्षिकोत्सब सम्पन्न भएको हो । प्रदेश संसद् गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य, डा. पोषणराज त्रिपाठीको बिशेष आथित्यता थियो भने महिला अभियान्ता रेनुका डाँगी, इष्ट होराइजन मा.बि का प्रिन्सिपल सन्जिब राई […]

पूरा पढ्नुहोस्

सार्वजनिक जग्गामा भु-माफियाको वक्रदृष्टी

पर्यटकीय क्षेत्रको रुपमा स्थापित चितवनको मेघौलीमा जग्गा किनबेचमा चलखेल शुरु भएको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य पूर्वीचितवनको सौराहा नजिकै रहेको मेघौलीमा अहिले पर्यटकहरुको चलहपहल शुरु भएसँगै मेघौलीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापना हुने सम्भावना बढेको हो । अहिले ताज रिसोर्ट आसपासको विवादित जग्गा हरु महङो मुल्यमा बिक्री गर्न भु-माफियाहरु लागि परेका छन । सार्बजनिक […]

पूरा पढ्नुहोस्

पाठामारीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना

चारआली । दक्षिणी झापाको कचनकवल गा.पा वडा नं. ५ पाठामारी मा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना भएको छ। नेपाल सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरी थप उपस्थिति बलियो बनाए सकै उक्त स्थानमा बि.ओ.पि स्थापना गरिएको हो। आज एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रमण कुमार तिम्सिना र नं एक वाहिनीका वाहिनी पति डिआजी वंशिराज […]

पूरा पढ्नुहोस्

ब्राउन सुगर बोकेर नेपाल पसेका भारतीय नागरिक पक्राउ

कुन्जिवारी । भारतीय नागरिक नै प्रतिबन्धित लागू औषध ब्राउनसुगर बोकेर नेपाल आउन थालेका छन् । प्रतिबन्धित लागू औषध ब्राउनसुगर सहित दुई भारतिय पकाउ परेका छन । झापा गौरीगंज गापा(१ कुन्जिवारी दासचौरी स्थित चेक प्वाईन्टमा सशस्त्र प्रहरी बल नेपाल बिओपि कुन्जिवारीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७।७८० ग्राम फेला परेको पकाउ गरिएको हो । पक्राउ […]

पूरा पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी संघ, १ नम्बर प्रदेशको अध्यक्षमा राजु धमला

खोटाङ । नेपाल सुनचाँदी व्यवसायी संघ १ नम्बर प्रदेशको अध्यक्षमा झापाका लोकप्रिय युवा व्यवसायी तथा समाज सेवी राजु धमला निर्वाचित भएका छन् धरानको उद्योग बाणिज्य संघको सभाहलमा सोमबार भएको प्रदेशको प्रथम अधिबेशनमा कुलमत ८९ खसेकोमा किसन मास्केले ३६ मत ल्याएका थिए,भने राजु धमलाले ५० मत ल्याएर १३ मतको अन्तरले मास्केलाई पराजित गदैँ धमला प्रदेशको प्रथम […]

पूरा पढ्नुहोस्

धुलावारी जुनियर जेसीजको तेस्रो जन्मोत्सव

धुलावारी । धुलावारी जुनियर जेसीजको जन्मोत्सवको अबसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । तेस्रो जन्मोत्सवको अबसरमा सुबोध साधना केन्द्र बाल आश्रममा बृक्षरोपन गरिएको हो । सोही अबसरमा सुबोध साधना केन्द्र बाल आश्रममा रहेका बालबालिकालाई कपी पेन्सील, पाठय पुस्तक वितरण मिठाई वितरण गरिएको छ । प्रदेश सासंद गोपाल बुढाथोकी प्रमुख आथित्यमा सम्पन्न कार्याक्रममा बालकृष्ण थपलिया, युवा […]

पूरा पढ्नुहोस्

अरिस्ता बचाउन खरो सञ्चारकर्मीको पहलमा जुट्यो सहयोग

धुलाबारी । दुवै मिर्गौला खराब भई जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी १७ वर्षीया अरिस्ता परियारलाई सहयोग जुट्ने क्रम जारी छ । विगत २ महिनादेखि मिर्गौला खराब भएपछि डायलसिस गराईरहेकी उनको मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटिरहेको हो । त्यसक्रममा सञ्चारकर्मी खगेन्द्र घिमिरे(खरो) ले आफ्नो सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेसँगै सहयोग जुट्दै आएको छ । […]

पूरा पढ्नुहोस्

मानव जीवन, सपना र आत्मबिश्वास

हामी मानव जातीले यति धेरै अधिकार पाएका छौं कि जुन पशुपंक्षी तथा बनस्पतिहरुले पाउन सकेका छैन । यति धेरै अधिकार भएर पनि मानिस किन दुखी छ ? हामी किन यति धेरै निराशाको बन्दी भएका छौ ? हामी मानिस मात्रले पाएको विशेष अधिकार हो , छनोटको अधिकार। “we human beings are free to make our own […]

पूरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा ८ लाख ७१ हजार बढीको सामान बरामद

चारआली । सशस्त्र प्रहरी बल झापाले अवैध सामान बरामद गरि भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरी बल २ नं हेडक्टरले गएको दस दिनको अबधिमा ९ लाख बराबरका विभिन्न सामान बरामद गरि भन्सार बुझाएको हो । गणले एक लाख ८ हजार ८ सयको लत्ताकपडा, चार लाख २८ हजार ५ सयको मोटरपार्टस, सुपारी र जुत्ता चप्पल, […]

पूरा पढ्नुहोस्