लकडाउन नमान्नेलाई चारआली चोकमा उभ्याएर कार्वाही


चारआली । लकडाउन भए पनि सडकमा अनावश्यक रुपमा मानिसको संख्या बढेपछी चारआली चौकीले कारवाही सुरू गरेको छ । अत्यावश्यक काम बाहेक सडकमा आउनेलाई सडकमै निस्चित घेरा बनाइ घेरामा राखेर सम्झाइ, लकडाउनको पालना गर्न अनुरोध गर्दै पठाउन थालेको हो ।

लकडाउन भए पनि सडकमा अनावश्यक रुपमा मानिसको संख्या बढेपछी चारआली चौकीले कार्वाही सुरू गरेको हो । अत्यावश्यक काम बाहेक सडकमा आउनेलाई सडकमै निस्चित घेरा बनाइ घेरामा राखेर सम्झाइ, लकडाउनको पालना गर्न अनुरोध गर्दै पठाउदै गरिएको  चारआली चौकी प्रमुख असई किरण राईले भने ।

(Visited 859 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु