लकडाउनमा सुनसान चारअली बजार (फोटो फिचर)


मेचीनगर । सारकारको जारी गरेको लकडाउनको आज १६ दिन हो । १६ दिन पनि जनताले लकडाउनको पालना गरेका छन् । मेचीनगरको मुख्य बजार चारआली आज पनि सुनसार छ । चारआलीको पछिल्लो अबस्थाको बारेमा इमेची डटकमका कार्यकारी सम्पादक पुस्कर गुरागाईले केही तस्वीर खिचेका छन् ।

हेरैं तस्वीरमा सुनसान चारआली वजार ।

 

 

 

 

(Visited 55 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु