मेचीनगरका क्वारेन्टाइनलाई सहाराको ५० हजार बराबरको खाद्यन्न सहयोग


मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले मेचीनगरमा रहेका क्वारेन्टाइनलाइ सहयोग गरेको छ ।
कोरोना संक्रमणको आशंकामा मेचीनगरको क्वारेन्टाइनमा रहेका व्याक्तिलाई खाद्यन्नका लागि भनेर ५० हजार वरावरको राहत सामाग्री उपलब्ध गराएकको हो ।


मेचीननगर विपद् व्यवस्थापन समितिलाई ३ चरणमा सहयोग उपलब्ध भइसकेको संयाोजकक टिकाराम मंग्रातीले बताए ।  सहारा साककोसले उपलव्ध गराएको खाद्यन्न क्वारेन्टाइनमा पुर्याइसकेको संयोजक मंग्रातीले बताए ।


मेचीनगरको पशुपति मावि बाहुनडाँगी, सरस्वती मावि बाहुनडाँगी, स्वास्थ्य चौकी धाइजन र आदर्श मावि इटाभट्टामा क्वारेन्टाइन स्थापना गरिएका छन् ।

(Visited 61 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु