बिपन्न परिवारलाई चारआली जेसीजको सहयोग (फोटो फिचर)


 

चारआली । बिश्वमा महामारीको रुपमा फैलिएको कोविट–१९ बाट उत्पन्न बिकराल परिस्थितीलाई मध्यनजर गदै चारआली जेसीज चारआलीले थोरै भएपनि सहयोग गने उद्देश्यका साथ मेचीनगर १२ का बिपन्न १०५ परिवारलाई राहतको सामाग्री हस्तान्तरण गरेको छ । मेचीनगर–१२ वडा कार्यालयको सयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

(Visited 29 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु