चाराआली जेसीजद्वारा विपन्नलाई राहात वितरण

चारआली । बिश्वमा महामारीको रुपमा फैलिएको कोविट–१९ बाट उत्पन्न बिकराल परिस्थितीमा चाराआली जेसीजको आयोजना तथा वडा नं. १३ मेचीनगरको संयोजनमा बिपन्न १०० परिवारलाई राहतको सामाग्री चारआली हटियामा एक कार्यक्रमकाबिच हस्तानतरण गरिएको छ ।
मेचीनगर–१३ चारआलीका १०० जना बिपन परिवार लाई चामल बितरण गरिएको हो सामाजिक क्षेत्रमा किेयाशिल चारआली जेसिजले बिभिन्नन क्षेत्रमा सहयोग गदै आएको चारआली जेसिजका अध्क्षय बिकास निरौलाले बताए ।
मेचीनगर–१३ का वडा अध्यक्ष कूष्ण सिग्देल मेचीनगर कायपालिका सदस्य निरू परियार, बिष्णु रिमाल , धन बा तामाङ, उतम पकुवाल, टिका रिजाल , भोजराज पराजुली , विरू बेघा , सगित शिवाकोटी भानु खतिवडा लगायतले खाध्य सामाग्री बितरण गरेका थिए ।
(Visited 54 times, 1 visits today)
प्रतिकृया दिनुहोस्