झापा जिप्रकाको अनुरोध : शंका लागेमा यी नम्बरमा सम्पर्क गर्नुहोस्




इमेची डटकम । १० चैत झापा :

नेपालको पूर्वी जिल्ला (झापा)मा कसैलाई कोरोनाको संकम्रणको शंका लागेमा सोको उपचारको लागि सम्पर्क नम्बरहरु सार्वजनिक भएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको नम्बरमा ३९ जना व्यक्ति वा अस्पतालको नम्बर दिइएको छ । यदि
कोरोना भाइरस( covid-19) जस्तो लक्षण देखिएमा वा आफ्नो वरपर कसैलाइ शंका लागेमा तल दिईएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।जिल्ला प्रशासन कार्यालय झापा।। सम्पूर्ण जनहितमा जारी 👏👏🇳🇵🇳🇵

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु

    Loading...