कोरोनाले पूरै देश आतंकित भइरहेका बेला मन भुलाउन सित्तैमा पो-र्न भिडियो सेवा!


पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैं क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटाली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पो-र्न ह-बले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।

‘यो बेला घरबाट निस्कने होइन,’ पो-र्नहबलाई उद्धृत गर्दै बेलायती अखबार गार्डियनले भनेको छ, ‘घरमा एक्लै कसरी बस्नु? यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सबै इटालीलाई सित्तैमा दिने निर्णय गरेका हौं। यसले उहाँहरूको एकल जीवनमा चार चाँद लगाउने अपेक्षा गरेका छौं।’ आज प्रकाशित शुक्रबार साप्ताहिकले यो खबर छापेको छ।

गम्भीर समयमा कम्पनीको यो विज्ञापन गर्ने शैलीलाई भने केहीले विरोध गरेका छन्।

(Visited 59 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु