माल्दिभ्स पुगेकी रिमा विश्वकर्मा देखिइन् हट अवतारमा

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा मोडल हुन् रिमा विश्वकर्मा ।
चलचित्र स्वर बाट अभिनय थालेकी रिमा पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् ।
उनले चर्चित टिभी शो नेपाल आइडल र कमेडी च्यम्पियन मा पनि होस्ट गरिसकेकी छिन् ।

मिठो आवाजले उनको हालसम्म धेरै फ्यानहरु भइसकेका छन् । कमेडी च्याम्पियन्सको पहिलो सिजन सकिएपछि हालै उनी माल्दिभ्स पुगेकी छिन् । उनले माल्दिभ्समा खिचेका केही बोल्ड तस्वीर सामाजिक सञ्जाल इन्स्ट्राग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी निकै हट देखिएकी छिन् ।
रीमा विश्वकर्ममा एकल जिवन हाँकिरहेकी महिलामा पर्छिन् । रेखा थापा देखि अरुणिमा लम्साल लगायत थुप्रै नेपाली नायिका तथा मोडलहरुले एकल जिवन बाँचिरहेका छन् ।
र यो पनि हेर्नुहोस् :
डिभोर्सपछि एक्लै जीवन हाँकिरहेका यी ११ महिला कलाकार
नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् ।
विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ता र सुन्दरताका कारण चर्चामा रहन्छिन् । रिमाले अर्को विवाहको बारेमा केहि सोचिनसकेको बताउने गरेकी छिन् ।
प्रतिकृया दिनुहोस्