भारी वर्षाले ललितपुरमा मात्रै ६ जनाको मृ*त्यु

ललितपुर, २८ असार । अविरल वर्षाले ललितपुरमा ६ जनाको मृ*त्यु भएको छ । बिहीबार साँझदेखि आएको भीषण पानीले घर भत्किएर, पहिरो र बाढीले बगाएर ६ जनाको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार घर भत्किएर मृ*त्यु हुनेमा बागमती गाउँपालिकाको माल्टाका १३ वर्षीय बालक सरोज जिम्बा रहेका छन् ।

यस्तै शुक्रबार साँझ नै पहिरोले पुरिएर गोठमा काम गर्न गएकी ४५ वर्षीया सीता राणाको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच मृ*त्यु हुनेमा महांकाल गाउँपालिकाका अबिरल गोले रहेका छन् । उनको पानीको भेल कटाउन जाँदा मृ*त्यु भएको हो ।

महांकाल गाउँपालिकामै आमाछोराको पुरिएर मृ*त्यु भएको छ । ४५ वर्षीया मानमाया लो आमा र १० वर्षीया सञ्जीव लो छोराको माटोको ढिस्कोले पुरिएर मृ*त्यु भएको प्रहरीको भनाई छ ।

यता ललितपुरको कुसुन्तीमा ४९ वर्षीय सुवेस बस्नेतको चिप्लिएर खोलामा पुगेपछि बगाएर मृ*त्यु भएको छ । उनको श*व नख्खु खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको हो ।

(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु