इन्धन लुकाउने मैतिदेवि पेट्रोल पम्पलाई २ लाख जरिवाना


५ चैत काठमाडौं :

इन्धन लुकाएको भन्दै मौतिदेवी पेट्रोल पम्पलाई सरकारले २ लाख जरिवाना गरेको छ ।

पम्पले ४ हजार लिटर पेट्रोल स्टक रहदा विक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो ।

‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको अनुगमन टोलीले पाए पछि जरिवाना गरेको हो। ‘पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार जरिवाना गरेको विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले बताए।

(Visited 7 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु