बिर्तामोडको अदुवा खोलामा भेटियो मृ त शिशु

तस्विर इजलाश दैनिक डटकमबाट
इमेची डटकम । ४ चैत बिर्तामोड (झापा) :
झापाको बिर्तामोडमा स्थित अदुवा खोला किनारमा एक शिशुको श-व फेला परेको छ ।
माछा मा र्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको हो ।
आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मा र्ने क्रममा शिशु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

अन्दाजी ६/७ महिनाको शि-शु फेला परेपछि बिर्तामोड प्रहरीले घटनास्थ लको मुचु ल्का गरेको छ ।
शिशुलाई जन्म नदिई गर्भ-पतन गरेर फालिएको हुन सक्ने प्रहरीको भनाई छ ।

उनीहरुका अनुसार हालसम्म शिशु कसले फालेको भन्ने पहिचान भएको छैन । यसबारे अनुसन्धान हुने प्रहरीको भनाई छ । प्रहरीले नजिकै राखिएका सीसीटिभी फुटेजबाट शिशु फ्याक्ने व्यक्तिको पहिचान गरिने इमेची डटकमलाई बताए ।
(Visited 18 times, 1 visits today)
प्रतिकृया दिनुहोस्