कोरोना भाईरस सम्वन्धी जनचेतना मुलक कार्यक्रम


कोरोना भाईरस सम्वन्धी जनचेतना मुलक कार्यक्रम सोमवार चारआलीमा सम्पन्न भएको छ ।
चारआली जेसीजको आयोजना तथा प्रहरी चौकी चारआली, ट्राफिक प्रहरी पोष्ट चारआली, मेचीनगर नगरपालिका वडा नं. १३, लायन्स क्लब अफ धाईजन चारआली, ग्लोबल आई.एम.ई. चारआली शाखाको सहआयोजनामा जनचेतनामुलक पर्चा वितरण, मास्क वितरण गरीएको थियो ।

 

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु