डेनु र धिरेनको लगानीमा चारआलीमा एग्रो 


चारआली । मेचीनगर–१३, चारआलीमा धिरेन एग्रो एण्ड पोल्ट्रि सप्लायर्स सञ्चालन आएको छ । चारआलीस्थित इलाम रोडमा गत सातावाट सप्लायर्स सञ्चलनमा आएको हो । मेचीनगर दुई युवाहरुको १० लाखको संयुक्त लगानीमा सप्लायर्स सञ्चलनमा आएको हो ।

सप्लायर्समा मेचीनगर–२ बौद्धमोडका डेनु मगर र मेचीनगर–१३ का धिरेन बिष्टको लगानी रहेको छ । सप्लायर्स मार्फत कृषिका बिउ बिजन लगायत कृषिका सम्पूर्ण सामाग्री हेलशेल तथा खुद्रा मूल्यमा उपलव्ध रहेको सञ्चालक डेनु मगरले बताए । डेनु मगर बौद्धमोडमा पनि डेनी एग्रोभेटसँगै पोल्ट्रिर्फम समेत सञ्चालनमा रहेको छ । मगर र बिष्ट दुबै प्राबिधीक हुन् ।इलामलगायत मेची अञ्चलका सबै जिल्लालाई लक्षित गरि सप्लायर्स सञ्चालन गरिएको अर्का सञ्चालक धिरेन बिष्टले बताए ।

 

(Visited 20 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु