कामना सेवा विकास बैँकको १२२ औ शाखा इटाभट्टामा


इटाभट्टामा । कामना सेवा विकास बैँकले आफ्नो १ सय २२ औ शाखा शुक्रवार मेचीनगर स्थित ईटाभट्टामा संञ्चालन गरेको छ ।

बैँका सञ्चालक चतुराखर अधिकारीको सभापतित्व तथा मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला को प्रमुख आतिथ्य रहेको कार्यक्रममा सियो प्रविण बस्नेतले बैँकिङ गतिविधिका वारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख सुजन छाराहाङ राई , केरावारी शाखा प्रमुख उमेश घिमिरे , ईटाभट्टा शाखा प्रमुख रवि पौडेल , मेचीउद्योग वाणिज्य संघका सचिव रवि नेपाल , सदस्य विपेन्द्र लामा लगायतले बोलेका थिए । बैङले झापामा बिर्तामोड, बुधवार, दमक, र पाडाजुगीमा शाखा विस्तार गरिसकेको जनाएको छ ।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु