गुल्मीको घट’नाः छिमेकी युवतीसँग याै’नस’म्वन्ध राखेको श्रीमतीले देखेपछी…


३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फा’लेर ज्यान गएको हो

पछिल्लो समय समाजमा यौ’नजन्य क्रिया’कलाप ठूलो समस्याका रुपमा देखा परेको छ । ब’लात्कारका घ’टना बढेका छन । यस्तै घटना गुल्मीमा पनि घ’टेको छ । जहाँ स’हबासकै कारण एक पुरुषले ज्या’न गुमाउनु परेको छ ।

गुल्मीको मुसिकोट नगरपालिकामा एक जना पुरुषको घरको झ्यालबाट हा’म्फाल्ने क्रममा लडे’र ज्या’न गएको छ । जिल्लाको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरी बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फा’लेर ज्यान गएको हो ।

भिडियो

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काका अनुसार झ्यालबाट हा’म्फालेर ग’म्भीर घा’इते भएका उनलाई लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसकी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै मृ’त्यु भएको हो ।

स्थानीयका अनुसार राती घर्ती डेरा नजिकै अर्कैको घरमा बस्न गएका थिए । प’रस्त्रीगमनको आशं’कामा उनकी श्रीमती खोज्दै आएर बाहिरबाट ढोका लगाई दिएपछि भा’ग्ने क्रममा घर्ती सोही घरको झ्यालबाट हा’म्फा’लेर ग’म्भीर घाइ’ते भएका थिए ।

(Visited 7 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु