गर्भवती पत्नीमाथि पतिको माया : अस्पतालमा बस्ने ठाउँ नहुँदा पिठ्युँमा राखेर पिलाए पानी (भिडियो)


एजेन्सी। तपाईं आफ्नी पत्नीलाई कति माया गर्नुहुन्छ ? तपाईं भन्न सक्नुहुन्छ माया देखाउने कुरा होइन ।

अस्पतालमा बस्ने ठाउँ नहुँदा एक पतिले आफ्नी गर्भवती पत्नीलाई आफ्नो पिठ्युँमा बसाएर पानी पिलाएका छन् । यो घटना उत्तर पूर्वी चीनको हो । अस्पतालमा पतिले आफ्नी पत्नीलाई गरेको यो अगाध मायाको अहिले सर्बत्र चर्चा भइरहेको छ ।

एउटा भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा एक जोडी अस्पताल परिसरबाट अस्पताल जाँदै हुन्छन् ।

त्यहाँ बस्ने ठाउँ हुँदैन । त्यसपछि ती पतिले आफू भुईंमा बस्छन् र पत्नीलाई आफ्नो पिठ्युँमा बसाल्छन् । त्यसपछि उनले पानी पिलाउँछन् । यो भिडियो अहिे सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।.

हेर्नुहोस भिडियो

(Visited 43 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु