‘मिस वर्ल्ड’को नतिजा आउन मात्र ५ दिन बाँकी मलाई सक्दो भोट गरेर सहयोग गरिदिनुहोस् । अनुष्का श्रेष्ठ


आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी रहेका सबै नेपालीहरुमा सहयोगको लागि आह्रवान गरेकी छिन । मिस वर्ल्ड अन्तर्गत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टीमीडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको छ ।

१४ डिसेम्बर मा हुन गइरहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फ बाट मिस नेपाल अनुष्का श्रेष्ठलाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ । जसको लागि MOBSTAR! एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसके पछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ ।

जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यसलाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ । यसरी गर्न सकिन्छ एप्स डाउनडोल गरि लाईक तथा शेयर गर्नुस !

Iphone मा Mobstar Download गर्न : https://apps.apple.com/us/app/mobstar/id921146241

Android मा Mobstar Download गर्न: https://play.google.com/store/apps/details?id=com.mobstar

कृपया फेसबुकमा मात्र लाइक शेयर होइन मिस नेपालको अफिसियल एप Mobstar मा गएर नेपाली चेलीलाई भेट गरौँ।

(Visited 43 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु