१८ तस्बिरमा हेर्नुहोस् अभिनेत्री स्वस्तिमा खड्काको लुक्स (फोटो फिचर)

इमेची डटकम ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का हुन् । चलचित्र ‘होस्टेल रिटन्स्’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उनले बुलबुल, छक्का पञ्जा २, नाइ न भन्नु ल ५, घामड शेरे जस्ता थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको सुन्दरताको निकै चर्चा हुने गर्दछ ।
कन्ट्रोभर्सी र काम दुवैले स्वस्तिमालाई व्यस्त राखेको छ। उनी अभिनीत दुई चलचित्र लगातार बक्स अफिसमा चिप्लिए। तर पनि उनको व्यस्तता कम भएको छैन। उनी पछिल्लो समय चलचित्र चपली हाइट ३ को सुटिङमा व्यस्त रहेकी छिन्।
नायिका स्वस्तिमा खड्का केहि तथ्य
16″ />
जन्म मिति : जुलाई ४
जन्म स्थान : काठमाडौं
एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर
x
उचाइ : ५ फिट ६ इन्च
शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस
पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५)
पहिलो चलचित्र : होस्टल रिटन्र्स
पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ)
पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य
प्रदर्शन हुन बाँकी चलचित्र : छक्का पञ्जा–२
लक्ष्य : सफल कलाकार बन्ने
पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स
श्रीमान् : निर्देशक निश्चल बस्नेत
मनपर्ने पहिरन : क्याजुअल
पहिलो एवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।
हेर्नुहोस् उनका केही तस्बिरहरूः
प्रतिकृया दिनुहोस्