भोलि शनिबार : हरेक शनिबार यी ४ राशि हुनेहरु माथि हुन्छ शनिदेवको कृपा !


शनिदेवलाई एक न्यायप्रेमी भगवानको रुपमा मान्ने गरिन्छ। यो भन्ने गरिन्छ कि शनिदेवले कुनै पनि व्यक्तिको कर्म अनुसारको फल दिने गर्नुभएको छ। त्यसैले कुनै पनि व्यक्तिले खराब काम गरेको खण्डमा ठूलो नोक्सान बेहोर्न पर्ने र जीवनमा सफलता हँसिल गर्न नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

यसका साथै शनिवारको दिन खानेकुरामा ध्यान नदिँदा समेत शनि देव रुष्ट हुने विश्वास समेत रहेको छ। शास्त्रमा उल्ल्लेख गरिए अनुसार शनिबारको दिन माछा ,मासु तथा अन्य मंशहारी भोजन गर्दा शनि ग्रहको नकारात्मक असर पर्ने गर्छ। यस दिन शुद्ध भएर शनिदेवको पूजाआजा गर्दा सम्पूर्णको जीवन उज्जवल हुन्छ भने यी सात राशीहरुलाई भने बेग्लै कृपा मिल्ने गर्छ भने यिनीहरु निकै भाग्यशाली हुन सक्नुको साथै सबै संकटहरु नाश भएर जानेछन्।

मेष राशी : मेष राशी भएका व्यक्तिहरुलाई शनिबार हनुमान र शनिदेवको विशेष कृपा मिल्ने गर्छ र उनिहरुको बैवाहिक जिवन पनि सुखमय बित्ने गर्छ। यसरी शनिदेवको कृपा मिल्ने हुँदा यस राशीका व्यक्तिहरुले जीवनमा आर्थिक संकटबाट मुक्ति पाउने र जीवन सुखमय बन्ने गर्छ।

मिथुन राशी : मिथुन राशीका मान्छेहरुलाई शरिबर हनुमान वा शनिदेवको ठूलो कृपा मिल्ने भएकाले तपाईको केही लामो यात्रा हुनेछ जुन तपाईको जीवनको लागि निकै फलदायी रहनेछ। यसका साथै यो समय विद्यार्थीहरुका लागि अझ फलदायी हुने र शिक्षा क्षेत्रमा ठूलो प्रगति हुने गर्छ।

सिंह राशी :यस दिन सिंह राशीका व्यक्तिहरुलाई ठूलो लाभको अवसर मिल्नेछ। शनिदेवको विशेष कृपा मिल्ने हुँदा साझेदारी व्यवासयमा ठूलो नाफा मिल्ने र हरेक व्यापार व्यवासय फस्टाउने योग रहेको छ। यी व्यक्तिहरुको नोकरीमा समेत पदोन्नति हुने र आय वृद्धि हुने गर्छ।

कन्या राशी : कन्या राशीका व्यक्तिहरुलाई शनिबार हनुमान र शनिदेवको विशेष कृपा मिल्ने हुँदा अधिक धन लाभ गर्ने अवसर मिल्नेछ। यसरी आर्जन गरेको धन राम्रो संचय हुने भएकाले समेत जीवन सुखमय बित्ने र जीवनमा ठूलो सफलता मिल्न सक्छ।

(Visited 20 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु