कुटाई खाने डर मान्दै भारतले सिमा मिचेको विषयमा बल्ल बोले डा. सुरेन्द्र केसी, नेताहरु लाई झपारे (भिडियो)


भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेसँगै यसले नेपालमा तरङ्ग ल्याएको छ । यहि विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै डा. केसीले भने: “यो विषयमा मलाई बोल्न मन थिएन तर बोल्नै पर्यो । भारतले सिमा मिच्नुमा हाम्रो नेताहरुको गल्ति हो । हामी चुप लाग्ने गरेकाले सिमा मिचेको हो । ठुला ठुला देश भक्ति कुरा मात्र गरेर हुदैन भारतसंग सिमाको विषयमा अडिग हुनपर्छ जुन हाम्रो देशमा देखिदैन ।

सिमा मिच्दा हाम्रो नेताहरु नबोल्दा भारतले फाइदा लिदै गयो र हाम्रो सिमाना र जमिन भारतले ओगट्दै गयो । अब दोष कसलाई दिने ? आफै विचार गर्नुहोस । म धेरै बोल्दिन नत्र समय खराब छ कुटाई खान सकिन्छ ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु