देख्नी बित्तिकै नागमणी भएको नाग देवताको दर्सन गर्दै राशिफल पढौं मनोकामना पुरा हुनेछ ।।

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । सामाजिक कार्यमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउँला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । नजिकका व्यक्तिबाट धोका पाईन सक्नेछ, सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिए काम पुनः गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक कारोवारमा मन्दी आउने छ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा शंका उत्पन्न हुनेछ । सामान हराउन सक्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ । बित्तीय संस्थाबाट सहयोग पाइने छ । रमणीय र सुखद् यात्राको योग छ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा हर्ष, उमङ्ग र उत्साह रहला । शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । धार्मिक यात्राको योग छ । राज्यबाट मान सम्मान पाइने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । बहुमूल्य वस्तु हात पर्ने सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु