जब कार्की अर्काकी श्रीमतीसँग ओछ्यानमा भेटिए…


काठमाडौँ । अर्काकी श्रीमतीसँग ओछ्यानमा बसिरहेको स्थानीयले देखेपछि मकवानपुरका एक युवा पक्राउ परेका छन् ।

अर्काकी श्रीमतीसँग ओछ्यानमा भेटिएका मकवापुरको थाहा नगरपालिका घर भएका सुर्दशन कार्की ।
मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ स्थित एक घरको ओछ्यानमा महिलासँग बसिरहेका सुर्दशन कार्कीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन् । उनलाई सोमबार मध्यरातमा प्रहरी चौकी डाडाखर्कले नियन्त्रणमा लिएको हो ।

यातायात व्यवसायी समेत रहेका कार्कीको घर मकवापुरको थाहा नगरपालिकामा रहेको बताइएको छ ।

सम्वन्धित समाचार

अर्काकी श्रीमतीसँग बसेर मादक पदार्थ सेवन गर्ने कांग्रेस नेता पोखरेल पक्राउ

रुपन्देहीमा नेपाली कांग्रेसका एक नेता अर्काकी श्रीमतीसँगै बसेर मादक पदार्थ पिउँदै गर्दा पक्राउ परेका छन् । उनीहरुले मदिरा पिउदै अश्लिल चलचित्र हेरेका थिए ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सालझण्डी निवासी हरि पोखरेल छन् ।नेता पोखरेलसंग आफ्नी श्रीमतीले मदिरा पिउँदै अश्लिल चलचित्र हेरेको थाहा पाएपछि श्रीमानकै उजुरीको आधारमा प्रहरीले दुबैलाई रंगेहात पक्राउ गरेको थियो ।पक्राउ परेकी महिला नेकपाकी कार्यकर्ता रहेको र केही महिनाअघि उनलाई पार्टीले कारबाही गरेको थियो ।

प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएका उनीहरूलाई महिलाका श्रीमानले दिएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

(Visited 44 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु