बिश्व चकित पार्ने १५ बर्षे बालकले नेपालमै बनाए पानीजहाज, अब हेलिकप्टर बनाउँदै (भिडियो)


दमक । सल्यानको मेलघारीका एक १५ वर्षे किशोरले हावाबाट बिजुली बाल्ने ,पानि जहाज , बम लगायत अन्य धेरै सामानहरु बनाएका छन् । बिजय राना नाम गरेका यि बालकलाई गाउँलेहरुले बाल बैज्ञानिक भनेर चिन्छन् ।

उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ ।गरिब परिवारमा जन्मिएका बिजय अहिले झापाको सुरुंगामा आएका छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन सहयोग गर्ने उदेश्यले उनलाई बसन्त थपलियाले आफ्नो घर झापा सुरुंगामा ल्याउनु भएको छ।

सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ । उनले हावाबाट बिजुली बाल्ने मेसिन , पानि जहाज , रोवट लगायत अन्य सामान बनाएका छन् भने अब रकेट र हेलिकप्टर बनाउने योजनामा छन् ।

उनलाई आर्थिक रुपमा पनि धेरै समस्या परेको हुदा आर्थिक सहयोग गर्न कृपया सबैले यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला । तल भिडियोमा उनले निर्माण गरेका बिभिन्न सामग्रीहरु हेर्नुहोला ।

(Visited 22 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु