महराको थुनछेक बहस आजबाट

काठमाडौं : संघीय संसद्की कर्मचारीमाथि ज बरजस्ती क रणी प्रयास गरेको आ रोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनछेक बहस आजवाट शुरु हुँदैछ । बिहीबार महराविरुद्द काठमाडौं जिल्ला अदालतमा दर्ता भएको बलात्कार प्रयास मु द्दामा आजवाट थु नछेक ब हस हुन लागेको हो ।
महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरुले बहस गर्नेछन् । बहस सकिएको अवस्थामा उनी रि हा हुने वा पुर्प क्षका लागि कारागार पठाउने भन्ने फैसला हुनेछ । अदालतले शुक्रबार महरासँग उनीमाथि लागेको आरो पका विषयमा बयान लिएको थियो ।
सरकारी वकिलको कार्यालयले बला त्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्का र प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मु द्दा द र्ता गरेको छ । संसद् सचिवालयकी एक कर्मचारीमाथि बला त्कार प्रयासको आ रोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रतिकृया दिनुहोस्