सिस्टम खराब भन्नेलाइ कुलमान घिसिङको चुनौती, बोल्न छोडेर काम गर्न थाल्नुस,(भिडियो हेर्नुस् )


काठमाडौ, समय यस्तो थियो कि कुनै समय नेपाली जनता १८ घन्टा सम्मको लोडसेडिङको समस्या बाट पी’डित थिए, जब नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रबन्ध निर्देशकमा कुलमान घिसिङको पद बहाली भयो तब, केही समय अबधिमा नै नेपाललाइ लोडसेडिङ बाट मुक्त पार्न सफल भए, उनी बिद्युत प्राधिकरणको प्रमुख भए पछि नेपाली जनताको सपना नै साकार भयो,

लामो समयको लोडसेडिङले दैनिक जीवन निकै क ष्टकर बन्दै गै रहेको अबस्थामा जब कुलमान घिसिङको इन्ट्री भयो तब नेपाली जनताले केही राहतको आभास गरे। लोडसेडिङको समस्यले गर्दा कतिपय उद्योग कलकारखाना धरासायी बन्दै गै रहेको थियो, तर आज त्यो अवस्था छैन । अब नेपाल बिद्युत प्राधिकरणले एक सफल नेतृत्व पाएको छ। र बिद्युतमा बिस्तारै आत्मानिर्भर पनि बन्दै छ। अब १० बर्ष भित्र नै नेपालमा सस्तो बिद्युत शुल्कमा बिद्युत उपलब्ध गराउने सोचमा रहेका कुलमान, कर्मचारी र नेतृत्व राम्रो भए, संगठन आफै सफल हुने धारणा ब्यक्त गर्नुहुन्छ ।

यो हेर्नुस भिडियो

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु