लक्ष्मी पूजाको साँझ काठमाडौंको दृष्य

काठमाडौं । आज लक्ष्मी पुजा, धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । काठमाडौंका प्राय: सम्पूर्ण घरहरुमा रंगीचंगी बत्तीहरु बालेर झिलिमिली पारिएको दृष्य देख्न सकिन्छ ।
यतिखेर काठमाडौंको दृष्य देख्दा जो कोहीले पनि आनन्द महसुस गर्ने अवस्था छ ।
हेर्नुहोस् काठमाडौंका केही स्थानबाट खिचिएको तस्बीरहरु
तस्बीर : सबै रासस
(Visited 16 times, 1 visits today)
प्रतिकृया दिनुहोस्