तातो समोसा खान खोज्दा यसरी गयो एक युवाको ज्यान


काठमाडौं । तातो समोसा खान खोज्दा एक जनाको ज्यान गएको छ । समोसा पकाउने विषयमा विवाद हुँदा युवको ज्यान भएको हो । घटना हो, भारतको उत्तर प्रदेशको गाजीपुर जिल्लाको ।

गाजीपुरको नोनहारा थाना क्षेत्रमा गाउँका दादाहरुले एक युवकको कुटीकुटी ह त्या गरेको आजतकले जनाएको छ ।

मदिराको नशामा एक व्यक्ति तातो समोसा खानको लागि एक पसलमा गए , तर त्यहाँको समोसा राम्रो नपाकेको भन्दै आफैं समोसा पकाउन थाले ।

त्यसपछि वि वाद चम्कि यो,त्यही बेला ४ जना युवक पनि मदिराको नशामा त्यहाँ आए र समोसा आफैं प्राइ गर्ने जि द्दी गर्न थाले ।

विवा द बढेपछि उनीहरु सन्तोषँग छनौटा खोस्न थाले । तर सन्तोषले छनौटा दिन अस्वीकार गरेपछि उनीहरुबीच विवाद झनै बढ्यो ।

वि वाद यतिसम्म बढ्यो कि ती चार जनाले सन्तोषलाई कुटेर ह त्या गरे । बताइएअनुसार ४ जनाले एक्ला सन्तोषलाई नि र्घात कु टेका थिए ।

उनीहरुले सन्तोषलाई छनौटा, इँट, डण्डा र लात मुक्काले कुटेर बेहोस बनाएपछि उनीहरु भागेका थिए । पछि सन्तोषको मृ त्यु भयो । पीडितका परिवारको उजुरीपछि ४ जनाविरुद्ध मु द्दा दर्ता गरिएको छ ।

पुलिसले बिहीबार विलास र रम्भु नामका २ आरोपीलाई पक्रा उ गरेको छ । २ आरोपी रोशन र टुनटुन अझै फ रार छन् ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु