रुकुम पुगे रुपा-कृष्ण तिहार मनाउन [हेर्नुहोस भिडियो]

Loading...
इमेची संवाददाता | प्रकाशित भएको : October 21st, 2019

इमेची डटकम । ४ कात्तिक, काठमाडौं :

रुपा वली मगर र कृष्ण ओली यतिबेला गृहजिल्ला रुकुम पुगेका छन् ! उनीहरु स-परिवार दशैँ तिहार मनाउन आफ्नो घर रुकुम पुगेका हुन् ! दुवैहात खुट्टा जोडिसकेका कृष्ण आफु जन्मेको घर रुकुममा तिहार मनाउने भएका छन् ! हात खुट्टा जोडेपछि उनीहरु पहिलो पटक रुकुम पुगेका हुन् !

यस अघि उनीहरु मुम्बई बाट हात र खुट्टा जोडेर नेपाल फर्किएका थिए ! काठमान्डौ बस्दै आएका रुपा र कृष्ण संगै हजुर आमा पनि रुकुम पुगेकी छन् ! उनीहरु तिहार मनाएर स-परिवार पुन: काठमान्डौ फर्किने छन् ! हेर्नुहोस काठमान्डौ देखि रुकुम सम्मको रुपा र कृष्णको यात्रा भिडियोमा:

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु