पुलिसमा परेको उजुरीबारे बोले जिग्री , भने गल्ती गरेको भए हत्कडी नै लगाउँनुस


मिडिया हबले भद्रगोल आफ्नो कार्यक्रम भएको र यसका पात्रहरुपनि आफ्नै भएको भन्दे सक्कीगोनीमाथि चो रीको आ रोप लगाएको छ ।

सक्किगोनी सिरियल लगातार दर्शकहरुको सबैभन्दा मनपर्ने कार्यक्रम बनिरहेको समयमा मिडिया हबले चालेको कदमका कारण सक्किगोनी टिमलाई ठुलो झ ट्का लागेको छ ।

कुमार कट्टेल अर्थात् सक्किगोनीका पात्र जिग्रीले फेसबुकमा आफ्नो आक्रो श पोखेका छन् ।

उनले स्टाटस लेख्दै भनेका छन्, ‘यही देश मा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस ।’

(Visited 2 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु