ओली सरकारवि’रुद्ध विप्लवले गरे नेपाल ब’न्दको घोषणा

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 10th, 2019,


इमेची डटकम । ३ कात्तिक, काठमाडौं :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प क्राउ गरेको वि रोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवि रुद्ध सडक ब न्द लगायतका आ न्दोलन कार्यक्रम गर्ने घो षणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गि रफ्तार गरेको वि रोधमा देशभर चरणवद्ध सं घर्षको कार्यक्रम घो षणा गरेको हो ।

फाइल तस्विर

घोषित सं घर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जु लु स र प्र दर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते ओलीको पु त्ला द हन, कात्तिक ९ गते वि रोध प्र दर्शन, कात्तिक १५ गते म साल जु लु स र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक ब न्द गर्दै च क्काजा म गर्ने जनाइएको छ । ओली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर कारवाही गरिरहेको छ । विप्लवका कतिपय नेता कार्यकर्ता जे ल र प्रहरी हि रास तमा छन् ।

सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीको राप्ती ब्यूरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट ह तिया रधा री सु रक्षा फौ जले सं कटका ललाई बिर्साउने गरी दुई दर्जन नेता तथा कार्यकर्ताहरूको गि रफ्तारीवि रुद्ध घो र आ पत्ति जनाउँदै महासचिव विप्लवले तत्काल रिहा नगरिए क डा प्र तिरो ध गरिने चे तावनी समेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु