महरापत्नी सीता भैइन् डिप्रेसनको शिकार !

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : October 21st, 2019,

काठमाडौं, ३ कात्तिक । संसद् सचिवालयकी नर्स रोशनी शाहीमाथि यौ न दु र्व्यव हार गरेको आ रोपमा हिरा सतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरा डि’प्रेसनकाे सिकार भएकी छन ।

प्रहरीले म्याद थप गरेर महरामाथि अनुसन्धान गरिरहेको बेला पत्नी सीता भने डिप्रेसनको शिकार भएकी हुन् । उनी निकट स्रोतले दिएकाे जानकारी अनुसार उनलाई प्रत्येक २ घण्टामा डिप्रेसनकाे औषधी खुवाउनुपर्छ । यसका साथै उनलाई न्युराे सम्बन्धि समस्या समेत देखिएको छ ।

यता महराको समेत स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । मुटुमा समस्या देखिएपछि प्रहरी हिरासतबाटै उनलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु