डिभो र्सको हल्ला बाहिर आएपछि उषा खड्गीले आक्रो सित हुँदै यसो भनिन्


काठमाडौँ -पूर्व मिस नेपाल उषा खड्गीको आफ्नो वैवाहिक सम्बन्धमा संक टमा परेको खबर भाइरल भएपछि उषा खड्गीले मिडियासँग आक्रो स पोखेकी छन् । डिभो र्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाइ समाचार बनाएको भन्दै उषाले आक्रो श पोखेकी हुन् । उषा खड्गी र जीपी तिमल्सिनाको जोडीलाइ उदाहरणीय जोडीको रुपमा लिने गरिएको थियो र यी दुइको रोच क प्रेमकथा र जीवनशैलीहरु लाइ धेरैले अत्यन्तै मन पराएका थिए ।

यहि बिचमा एकाएक डिभो र्स हुन लागेको हल्ला बाहिर पछि यो जोडीका शुभ चिन्तक निरा श बनेका छन् भने निजी र व्यक्तिगत कुरामा बिना आधार समाचार लेखेको भन्दै उषाले आक्रो श पोख्दै जवाफ समेत मागेकी छन् । मागिन जवाफ खड्गीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै डिभोर्सको समाचार झुटो रहेको भन्दै मिडियाहरु माथि नै प्रश्न उठाउदै जवाफ समेत मागेकी छिन ।

डिभो र्स को समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाइ समाचार बनाएको देख्दा आफुलाई दुख लागेको उनको भनाइ छ ।उषा खड्गीका श्रीमान जीपी तिमल्सिनाले भने यस विषयमा अहिले आफु केहि बोल्न नचाहेको भन्दै यो बारेमा प्रश्न गर्न आफुलाई सम्पर्क नगर्न अनुरोध गरेका छन् । उषाले फेुबुकमा लेखेको स्टाट स यस्तो छ ।

“मेरो देशनै अचम्मको,पत्रकारिता मर्या दा भनेको कसैलाइ उधृत गर्दै जस्को पनि निजी र व्यक्तिगत कुरामा बिना आधार जे पनि लेख्न पाँउने पक्कै पनि होइन होला। कृपया व्यक्तिगत कुरामा कसैले पनि मलाइ सम्पर्क नगर्नु होला….कसैको व्यक्तिगत जीवनलाइ आफु खुसी मनोरंजनको सामाग्री बनाउनु भन्दा पहिले आधार जरुरी हुन्छ। म अचम्म र स्त ब्ध छु,सामाजिक संजालमा नेपाली मिडियाले मेरो जीवनको नितान्त र व्यक्तिगत बिषयलाइ Breaking News बनाएर पस्केको देख्दा कसैको निजी जीवनमा लेख्दा वा बोल्दा या छाप्दा प्रमा ण स्वीकृती र सहम तिको आवस्यक्ता को जरुरी पर्छ।तर आज आएको सामाचारमा न मेरो सहमति छ न मेरो स्वीकृती नै तसर्थ के को आधारमा online media र पत्रिकाले यसरी समाचार हाल्दै छ मलाइ जवाफ चाहियो।”

(Visited 48 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु