कति छ आजको सुनचाँदीको भाउ ? हेर्नुहोस्


नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चादीको भाउमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले घटेर ८४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको ८५० रुपैयाँ कायम गरिएको थियो।

बुधबार ७० हजार ६ सय रुपैयाँमा कारोबार सुन आज सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज तेजावी सुनको भाउ पनि पनि अघिल्लो दिनको मुल्यमा नै कारोबार भैरहेको छ । बुधबार तेजावी सुनको मुल्य ७० हजार ३ सय थियो भने आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु