२ दिन देखि हराइरहेका १२ बर्षीय सबिन मृ*त भेटिए, आमा बेहोस परिवारमा रुवाबासी !

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

प्रलाद तिमल्सिना

काठमाडौं १७ असार ।  बाराको निजगढ नगरपालिकामा एक बालकको श*व फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृ*त अवस्थामा फेला परका हुन् ।

निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल वडा नं.८ खयरघारीमा डेरा गरि बस्दै आएका शंकर घिमिरेका छोरा सविन घिमिरे शनिवार दिउँसो करिब २ः३० बजेबाट सम्पर्क बिहीन थिए ।साईकल लिएर घरबाट बाहिर निस्केका उनी सम्पर्कमा नआएपछी परिवारले प्रहरीलाई खबर गरेको थियो ।

उनै बालकको शव घरबाट करिब आठ सय मिटर पर रहेको बकैया खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक बिक्रम लामाका अनुसार दिउसो केही स्थानियले उनको श*व स्थानीयले देखें पछि प्रहरीलाई खवर गरेका थिए । भित्री बस्त्रमा मात्रै फेला परेको सबिनको शव आजै पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाईएको र मृ**त्युको कारण पोष्टमार्टम पछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।मृ*तक सबिनका बाबु भने बैदेशिक रोजगारीमा छन् ।

यो घटना बाहिर आएसँगै स्थानियबासीहरुमा त्रास फैलिएको छ । घरबाट खेल्न बाहिर छान्छु भनेर हिँडेका १२ वर्षिय बालक सविन घिमिरेको खोलामा लास भेटिएपछि स्थानियहरु त्रसित बनेका हुन् ।

१२ वर्षिय छोराको निधन भएपछि आमा बेहोस बनेकी छिन् । थप जानकारी हेर्नुहोस तलको भिडियोबाट

र यो अर्को भिडियो पनि हेर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु